यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपियाँ ७१ पैसा र बिक्रीदर १४१ रुपियाँ ३१ पैसा कायम भएको छ ।
एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ ।
यस वर्ष मनसुन बाहिरिन समय लाग्ने
नेपालबाट मनसुन बाहिरन समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार मनसुन सक्रिय रहेकाले तत्काल बाहिरिने देखिएको छैन ।
महिला वकिल सम्मेलन : १३ बुँदे घोषणापत्र जारी
महिला सरकारी वकिलको समानुपातिक सहभागिता सुनिश्चित गरिनुपर्ने मासहित १३ बुँदे घोषणापत्र जारी गर्दै महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
दसैँ लक्षित नागरिक सहायता कक्ष सञ्चालन
दसैँलक्षित नागरिक सहायता कक्ष बिहीबारदेखि सञ्चालनमा आएको छ।
‘भ्रामक सूचना रोक्न व्यक्ति जिम्मेवार बन्नुपर्छ’
मिथ्या र भ्रामक सूचना रोक्न व्यक्ति स्वंय अनि सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने सरोकारवाला निकायले जोड दिएका छन्।
एमाले बागलुङको पार्टी कार्यालयमा राखियो झण्डा र बोर्ड
नेकपा (एमाले) बागलुङको पार्टी कार्यालयमा झण्डा र बोर्ड राखिएको छ । एमाले बागलुङको नेता कार्यकर्ताहरुको उपस्थितिमा बिहीबार कार्यालयमा पुनः जिल्ला कमिटीको बोर्ड र पार्टी झण्डा राख्दै सरसफाई गरिएको हो ।
एनपिएल पहिलो खेलको टिकट रकम प्रधानमन्त्री राहत कोषमा
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो खेलमा दर्शक टिकट बिक्रीबाट प्राप्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ ।
गृहमन्त्री अर्याललाई द्रुत मूल्याङ्कन सम्बन्धी प्रतिवेदन पेस
गृहमन्त्री ओमप्रकाश अर्याललाई बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) र सेभ द चिल्ड्रेनले संयुक्त रूपमा नेपालमा “जेन जी” नेतृत्वको राजनीतिक आन्दोलनमा बालबालिका तथा युवाको अधिकार उल्लङ्घन र तत्कालका आवश्यकताको दू्रत मूल्याङ्कन सम्बन्धी प्रतिवेदन पेस गरेको छ ।
खाद्य कम्पनीले यस वर्ष दसैँमा खसी नल्याउने
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैँमा खसी, बोका तथा च्याङ्ग्रा नल्याउने बताएको छ।
संयुक्त राष्ट्रसङ्घ : गाजामा स्थिति प्रतिघण्टा बिग्रँदै, विस्थापनले नागरिक सुरक्षा सुनिश्चित गर्दैन
संयुक्त राष्ट्रसङ्घले गाजाको स्थिति प्रत्येक घण्टा बिग्रँदै गएको चेतावनी दिँदै नागरिकको तत्काल सुरक्षाका लागि आह्वान दोहोर्याएको छ ।
जलवायु परिवर्तनले वैश्विक जल चक्र असन्तुलित पार्दै विनाश बढायो : राष्ट्रसङ्घ
जलवायु परिवर्तनका कारण विश्वव्यापी बाढी र खडेरीबिचको अनियमित र चरम परिवर्तन हुँदै गएको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ ।
ट्रम्पद्वारा २३ देशलाई अवैध लागु औषध ट्रान्जिट वा उत्पादक देश घोषणा, चीन र पाकिस्तान पनि समावेश
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सदनमा पेस गरेको ‘प्रेसिडेन्सियल डिटरमिनेसन’मा २३ वटा देशलाई प्रमुख लागु औषध ट्रान्जिट वा अवैध लागूऔषध उत्पादक देशका रूपमा सूचीबद्ध गर्नु भएको छ ।
कैलालीमा छ सय ७८ सवारी साधन जले
जेनजी आन्दोलनको क्रममा कैलालीमा ६७८ सवारी साधन जलाएर ध्वस्त गरिएको छ।
बोलिभियामा बालविवाह अन्त्य गर्ने कानुन पारित
बोलिभियाको संसद्ले नाबालिगसँग विवाह र नागरिक सङ्घमा प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ । उक्त कानुनले बोलिभियालाई पहिले नै बालविवाह गैरकानूनी भएका १३ ल्याटिन अमेरिकी राष्ट्रसँग जोडेको छ ।
भारतमा ‘मस्तिष्क खाने’ अमिबाको सङ्क्रमण बढेपछि स्वास्थ्य चेतावनी
दक्षिणी राज्य केरलामा दुर्लभ पानीजन्य ‘मस्तिष्क खाने’ (ब्रेन इटिङ) अमिबाको सङ्क्रमण र मृत्यु गत वर्षको तुलनामा दोब्बर बढेपछि भारतले स्वास्थ्य चेतावनी जारी गरेको छ ।
बङ्गलादेशद्वारा शेख हसिना परिवारको एनआइडी ब्लक, आगामी चुनावमा मतदान गर्न नपाउने
बङ्गलादेश निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री शेख हसिना र उहाँका परिवारका सदस्यलाई आगामी वर्ष फेब्रुअरीमा हुने राष्ट्रिय चुनावमा मतदान गर्न नपाउने घोषणा गरेको छ ।
सिंहदरबारमा रङरोगन सुरु (फोटो फिचर)
भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आगजनी भएका सिंहदरबार भित्रका भवनमा रोङ लगाउने काम सुरु भएको छ । बिहीबार अर्थ र ऊर्जा मन्त्रालयमा रङ लगाउन सुरु गरिएको हो ।
युरोपेली चेतावनीः इरानले प्रतिबन्ध ‘स्न्यापब्याक’ रोक्न अझै कदम चालेन
युरोपेली अधिकारीहरूले बुधबार इरानले आफ्नो आणविक कार्यक्रमबारे आवश्यक कदम नचाले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धहरू फेरि लागु हुने चेतावनी दिएका छन् ।
दक्षिण कोरियामा पूर्व प्रथम महिलासम्बन्धी अनुसन्धानः युनिफिकेसन चर्च नेताविरुद्ध गिरफ्तारी वारेन्ट माग
दक्षिण कोरियाली अनुसन्धानकर्ताहरूले बिहीबार युनिफिकेसन चर्चकी नेत्री हाक जा हानविरुद्ध गिरफ्तारी वारेन्टको माग गरेका छन् ।
उत्कृष्ट चिट्ठी लेख्ने विद्यार्थी पुरस्कृत
जिल्ला हुलाक कार्यालय म्याग्दीले उत्कृष्ट चिट्ठीपत्र लेख्ने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ ।
नवलपुरमा आमाघर तथा लोक सांस्कृतिक सङ्ग्राहलय बन्ने
नवलपुरको कावासोतीमा आमाघर तथा लोक सांस्कृतिक सङ्ग्राहलय निर्माण हुने भएको छ ।
कानेपोखरीमा करिब चार करोड १० लाखको क्षति
गत भदौ २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा मोरङको कानेपोखरी गाउँपालिकामा चार करोड नौ लाख ९७ हजार ८५९ रुपियाँ बरावरको क्षति भएको छ ।
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
सर्वोच्च अदालतको प्रवेशद्वारदेखि सबैले जलेको भवन प्रष्ट देख्न सक्छन् । अगाडि पूरै जलेका सवारी साधनको थुप्रो छ । आधा जलेका र भाँचिएका टेबल कुर्सी असरल्ल छन् ।