राकम गाउँको सौन्दर्य
सुर्खेतको सिम्ता गाउँपालिका–६स्थित राकम गाउँ र गाउँमा लगाइएको मकैबाली । सो गाउँ भेरी नदीको किनारमा समथर भूभाग भए पनि पर्याप्त सिँचाइको सुविधा नहुँदा मुस्किलले दुई बाली उत्पादन हुन्छ ।

दशैंमा घर जानेको चटारो : सोमबारसम्म ८० हजार टिकट बुकिङ
पछिल्लो १० दिनमा दशैंका लागि ८० हजार सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ् भएको छ । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयकुमार स्वाँरका अनुसार सोमबार दिउँसोसम्म अग्रिम टिकट काट्नेको संख्या ८० हजार पुगेको हो ।

दशैंलाई लक्षित गरी देशभर आजदेखि रुट परमिट खुला
दशैं, तिहारका लागि आ–आफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले देशभर ‘रुट परमिट’ लागू गरेको छ । दशैँ पूर्णिमा असोज २३ गतेसम्मका लागि यात्रु आ–आफ्नो घर जान र फर्कन सजिलोका लागि यो व्यवस्था लागू गरिएको हो ।

नेपालमा सुर्तीले एक वर्षमा ३७ हजारको मृत्यु
नेपालमा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थको कारण ३७ हजारभन्दा बढीको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ।

रसुवागढी नाकामा रोकिएका सबै कन्टेनर नेपाल भित्रिए
उत्तरी नाका चीनबाट नेपाल भित्रिने कन्टेनरहरुको संख्या बढ्दै गएको छ । लामो समयसम्म बन्द रहेको चीनसँगको नाका असोज १ गतेबाट सुचारु भएपछि रसुवागढी नाकाबाट मात्र १५८ वटा कन्टेनरहरु नेपाल भित्रिएका छन् । रसुवागढी भन्सार कार्यालयका प्रमुख नारायणप्रसाद भण्डारीका अनुसार १५८ वटा कन्टेनरहरुमध्ये १२९ वटा तयारी पोसाक तथा कमर्सिएल सामग्री बोकेका कन्टेनरहरु रहेका छन् ।

यसपालिको दशैँ भव्यरूपमा मनाइन्छ
गीतले दशैँमा थप नयाँ जोश, उमङ्ग र ऊर्जा थप्ने काम गरेको छ ।युवामाझ चर्चित सन् २०१८ मा सार्वजनिक भएको गायक सुगम पोखरेलको गीत आज पनि दशैँ नजिकिँदै गर्दा सुन्दा रमाइलो लाग्छ ।

हनुमानढोकास्थित दशैँघरमा जमरा राखियो (फोटो फिचर)
काठमाडौंको हनुमानढोकास्थित दशैँघरमा सोमबार विधिवत् रुपमा जमरा राखिएको छ ।