सद्भावको पर्व बन्दै छठ
छठ विगतमा तराईका जिल्लामा मात्रै मनाइन्थ्यो । पछिल्लो समय यसको व्यापकता स्वदेशमा मात्र नभइ सात समुद्रपार पुगेको छ । जताततै छठको रौनक छ ।
नागढुङ्गा सहकारीको पाँच करोड हिनामिना
फलेवास नगरपालिका–१ कार्किनेटामा सञ्चालित नागढुङ्गा बचत तथा ऋण सहकारी संस्थाको झण्डै रु पाँच करोड हिनामिना भएको छ ।
कुश्मिसेरा–राङ्खानी सडक निर्माणमा चरम लापरबाही
दुई वर्षमा कालोपत्रे सक्नेगरी ठेक्का सम्झौता भएको कुश्मिसेरा–राङ्खानी सडक पाँच वर्ष बितिसक्दा पनि पूरा नभएकामा स्थानीय रुष्ट भएका छन् ।
तीन दिनदेखि बेपत्ता विद्यार्थीको शव फेला
गत सोमबारदेखि मुग्निलबाट बेपत्ता भएकी १९ वर्षीया छात्रा बिपना चौधरीको शव फेला परेको छ ।
'शुक्रबार तिहारको कुनै पर्व छैन'
नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि शुक्रबार कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
छोरीहरूले गरे बाबुको काजकिरिया
मोरङको सुन्दरहरैँचा–५ तीनपैनीका कृष्णबहादुर शाहीको मृत्युपछि उहाँका पाँच जना छोरीहरू र आमा टीका दशगात्र किरियामा बस्नु भएको छ ।
तिहारमा माइती जाने चेलीलाई निःशुल्क बाइक सेवा
खोटाङमा युवाहरुको समूहले तिहारमा माइती जाने चेलीलाई निःशुल्क बाइक सेवा उपलब्ध गराउने भएको छ । आर्थिक अवस्था कमजोर भएका वा समस्यामा परेका चेलीलाई मोटरसाइकलमा निःशुल्क माइतीघर पुराइदिने युवाहरुको अभियान रहेकोछ ।
सुनको मूल्य हालसम्मकै उच्च
लगातार उकालो लागेको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
पहाडका घुम्तीमा रबिना बनिन् महिला ‘ड्राइभर’
बैतडीकी रुबी चन्द २० वर्षको उमेरमै सार्वजनिक सवारी साधन चलाउँने जिल्लाकै साहसी महिला ‘ड्राइभर’ बन्नु भएको छ । रुबीले सार्वजनिक सवारी हाँकेको देखेर सर्वसाधारण मात्रै होइन, ट्राफिक प्रहरीसमेत छक्क पर्ने गरेका छन् ।
सङ्खुवासभामा टिपर दुर्घटना: दुई जना मजदुरको मृत्यु, दुई घाइते
मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु भएको छ ।
आज धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीपूजा मनाइँदै
कात्तिकः यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी आज श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।
साफ उपविजेता महिला टोलीलाई काठमाडौँ महानगरको रातारात सम्मान
साफ महिला च्याम्पियनसिप २०२४ मा उपविजेता बनेको नेपाली महिला टोलीलाई काठमाडौँ महानगरपालिकाले बुधबार राति नै नगद पुरस्कारसहित सम्मान गरेको छ ।
८१ मिनेटमा नेपालविरुद्ध बंगलादेशको २–१ को अग्रता
साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा खेलको ८१ औँ मिनेटमा नेपालविरुद्ध बङ्गलादेशले २–१ को अग्रता लिएको छ ।
साफ फाइनल : बङ्गलादेशले अग्रता लिएको चार मिनेटमै नेपालकी अमिशा कार्कीको सुन्दर गोल
साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलको दोस्रो हाफमा बङ्गलादेशले लिएको अग्रतालाई तोड्दै नेपालले बराबरी गोल गरेको छ ।
गुडिरहेको फोर्स गाडीमा आगलागी
बाँकेको नेपालगन्जदेखि रुकुम पश्चिम जाँदै गरेको फोर्स गाडीमा आगलागी भएको छ ।
नेपाल–बङ्गलादेश फाइनल : दोस्रो हाफमा नेपालका दुई खेलाडी परिवर्तन
साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलको दोस्रो हाफमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ ।
साफ फाइनल : नेपाल र बङ्गलादेशको पहिलो हाफ गोलरहित बराबरीमा सकियो
साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
नेपालको पहिलो प्रहार क्रसबारमा लागेर फर्कियो
साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा बङ्गलादेशको पोस्टमा नेपालले खेलको १० औँ मिनेटमा गरेको प्रहार क्रसबारमा लागेर फर्किएको छ ।
साफ महिला च्याम्पियनसिप फाइनल नेपाल र बङ्गलादेशको खेल : अग्रपङ्क्तिमा स्ट्राइकर सावित्रा भण्डारी मात्र
साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेल सुरु भएको छ ।
खेलाडीलाई शुभकामना दिन प्रधानमन्त्री ओली रङ्गशालामा
साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा शुभकामना दिन प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रङ्गशाला पुग्नुभएको छ ।
साफ महिला च्याम्पियनसिप फाइनल : बङ्गलादेशविरुद्ध नेपाली ११ खेलाडी सार्वजनिक
साफ महिला च्याम्पियनसिप २४ को फाइनल खेल्ने ११ खेलाडीको नाम सार्वजनिक भएको छ।
प्रहरीद्वारा चाडपर्व लक्षित विशेष निगरानी
गृह मन्त्रालयले चाडपर्वलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा योजना लागू गरी उच्च सुरक्षा प्रदान गर्न निर्देशन गरेको छ ।
दाङमा कार दुर्घटना : एक जनाको मृत्यु
दाङमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दाङको राप्ती राजमार्गअन्तर्गत तुलसीपुरबाट अमेलिया जाँदै गरेको बा १६ च ७६४३ नम्बरको कार भन्ज्याङको भिरबाट खस्दा एक जनाको मृत्यु भएको हो ।
लुम्बिनी प्रदेश सरकारको सय दिनमा एकसय एक उपलब्धि
लुम्बिनी प्रदेश सरकारले एकसय दिनको अवधिमा सम्पादन गरेका १०१ उपलब्धि सार्वजनिक गरेको छ ।