अमेरिकी ब्याट्सम्यान एन्ड्रिस गौस र दीनेश खरेलले विस्फोटक ब्याटिङ गरेपछि पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ ।
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको छ ।
कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो हार खेपेको छ ।
कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सानदार सुरुवात गरेको छ ।
ओपनरद्वय कप्तान अनिल शाह र आशिफ शेख चम्किएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार बिहान भएको खेलमा चितवनले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हरायो ।
‘‘शारीरिक सुगठन (बडी बिल्डिङ)का खेलाडीलाई झट्ट देखेर लोभिने धेरै हुन्छन् । तर शरीर बनाउनको दु:ख बयान गरी साध्य छैन,’’ रुजेशले भन्नुभयो ।
एनपिएलको माहोलसँगै सामेबार नेपालको सांस्कृतिक धरोहर धरहराबाट एनपिएल ट्रफीको प्रधानमन्त्री केपी शर्मा ओलीबाट अनावरण भएको छ । प्रधानमन्त्री ओलीले आठवटै टोलीका कप्तानको रोहबरमा धरहरलाई साक्षी राखेर ट्रफीको अनावरण गर्नुभएको हो ।
नेपाली महिला क्रिकेटले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको १८ वर्ष भएको छ । नेपाल सन् २००७ मा मलेसियामा भएको एसीसी च्याम्पियनसिप खेल्दै अन्तर्राष्ट्रिय मैदानमा प्रवेश गरेको थियो ।
नेपाल आइसिसी महिला यु–१९ टी–२० विश्वकपमा छनोट भएको छ ।
कप्तान पूजा महतोको कीर्तिमानी शतकसँगै अलरान्डर प्रदर्शनमा नेपालले युएईमा जारी आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट खेलमा नेपालले कुवेतलाई एक सय ६५ रनले हराएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेट पारस खड्काको मात्र नभएको र पारसले चलाएको भन्ने भ्रमबाट मुक्त हुन सबैमा आग्रह गर्नुभएको छ ।
आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो हार खेपेको छ ।
नेपाली महिला फुटबलको इतिहासमै घरेलु मैदान दशरथ रङ्गशालामा १५ हजार चारसय संख्यामा दर्शकको सर्मथन पाएको नेपाल बुधबार भएको फाइनलमा बङ्गलादेशसँग २-१ गोलले पराजित भयो ।
यसअघि पाँच पटक साफ महिला च्याम्पियनसिपको फाइनलमा स्थान बनाए पनि नेपाल उपाधिविहीन बन्दै आएको छ ।