भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने विश्वकपका लागि नेपाली टोली श्रीलङ्कामा केही अभ्यास खेलसहित तयारी गरेर अन्तिम तयारीका लागि भारत पुगेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनले पराजित भएसँगै नेपाल बाहिरिएको हो ।
नेपालले थाइलायन्डमा जारी साफ फुटसल च्याम्पियनसिपमा बङ्गलादेशलाई हराएको छ ।
जितका लागि श्रीलङ्का ‘ए’ ले दिएको दुई २३ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४९ रनमा समेटियो । नेपाल यसअघि पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को माघ २८ गते झापामा हुने भनिएको निर्वाचन प्रक्रिया स्थगित गरिएको छ ।
आइसिसी टी–२० विश्वकप तयारीका लागि खेलिएको अभ्यास खेलमा नेपाल श्रीलङ्का ‘ए’ सँग पराजित भएको छ ।
नेपाल आर्मीका सनीसिंह सुनार, एपीएफकी अनिशा तामाङ र नेपाल आर्मीकी सपना ऐडी २४औँ राष्ट्रिय पुरुष खुला तथा १८औँ राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा सोमबार च्याम्पियन बन्नुभएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को पुस २८ गतेका लागि तय भएको निर्वाचन रोक्न उच्च अदालत पाटनले आइतबार अन्तरिम आदेश दिएको छ ।
दशरथ रङ्गशालामा शनिबार भएको खेलमा आर्मीले मनाङलाई ५–० गोलले हरायो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को माघ २८ गतेका लागि तय भएको केन्द्रीय निर्वाचन अन्योलमा परेको छ ।
आइतबार भएको खेलमा नेपालले अमेरिकालाई चार विकेटले हरायो । अमेरिकाले दिएको एक सय ५८ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलबुद परिषद् (राखेप) कभर्डहलमा शनिबार भएको फाइनल खेलमा न्यु डायमन्डले विभागीय टोली नेपाल पुलिस क्लबलाई २५–२२, २५–१८, १५–२५, २७–२५ ले हरायो ।
सुरुवाती तीन खेलमा लगातार हार खेपेपछि लुम्बिनीका अध्यक्ष ईश्वर जिसीलाई लागेको थियो कि नियती फेरि दोहोरिएला । आठ टोली सम्मिलित एनपिएलमा अघिल्लो सिजन अन्तिममा रहेको टोलीले यसपटक पनि सुरुवातमा लगातार हार खेप्दा झस्किनु स्वभाविक थियो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भयो ।
राष्ट्रपति भवन शीतल निवासमा सोमाबार विश्वकप ट्रफी सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गर्नुभयो ।