क्यानाडा अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने आइसिसी टी–२० पुरुष विश्वकपमा छनोट भएको छ ।
अन्तर्राष्ट्रिय त्रिकोणत्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध रोमाञ्चक जित हात पारेको छ ।
नेपाल र नेदरल्यान्ड्सबिचको प्रतिस्पर्धात्मक खेल तीन सुपर ओभरसम्म पुगेको विश्व क्रिकेटको पहिलो पुरुष टी–२० क्रिकेट प्रतियोगिता बनेको छ ।
बागमती ३६ स्वर्ण, ७ रजत र ११ कांस्यसाथ सात प्रदेश सहभागी प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बन्यो ।
१५औँ केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदको दोस्रो दिन बिहीबार एथलेटिक्समा चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएका छन् ।
नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणत्मक सिरिजको चौथो खेलमा नेदरल्यान्ड्सलाई १६ रनले हराएको छ ।
आइसिसी विश्वकप लिग–२ को तेस्रो खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग दुई रनले पराजित भएको छ ।
डुन्डीमा बुधबार राति भएको खेलमा नेपालले नेदररल्यान्डमाथि पाँच विकेटको सानदार जित निकालेको हो । जितका लागि दुई सय २६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.१ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
रोयल च्यालेन्जर्स बेङ्लुरु (आरसिबी) इन्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन बनेको छ ।
अनुभवी खेलाडी करण केसी चम्किएपछि नेपालले आइसिसी विश्वकप लिग–२ मा घरेलु टोली स्कटल्यानमाथि रोमाञ्चक जित निकालेको छ । सोमबार राति भएको खेलमा नेपालले स्कटल्यान्डलाई एक रनले हरायो ।
नेपालकी कराते स्टार एरिका गुरुङले विश्व कराते–१ प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जित्नुभएको छ ।
आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले सोमबार घरेलु टोली स्कटल्यान्डविरुद्ध खेल्दै चौथो चरणको सिरिज सुरुवात गर्दै ।
सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब आठ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
पार ६८ को रोयल नेपाल गल्फ क्लबमा सम्पन्न चार दिने प्रतियोगितामा सुक्रले समग्रमा १७ अन्डर दुई सय ५५ स्कोरको कोर्स कीर्तिमानसहित उपाधि जित्नुभएको हो ।
सहिद स्मारक ‘बी’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी) ले श्री कुमारी क्लबमाथि सानदार जित निकालेको छ ।