जुम्लामा वनमा आधारित जडीबुटीको बास्नादार तेल उद्योग सञ्चालनमा आएको छ । स्थानीय वनक्षेत्रमै पाइने जडीबुटीको दिगो उपयोग गर्दै रोजगारी सिर्जना र आम्दानी बढाउने उद्देश्यले उद्योग सञ्चालन गरिएको हो ।
भूकम्पले चर्किएर बस्न नमिल्ने जाजरकोट अदालतको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कामकाज गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
साङ्गीतिक कार्यक्रमसहित नेसनल बाथरोग सेन्टरको आयोजनामा माघ महिनाभर ‘बाथरोग जागरण अभियान’ सञ्चालन गर्ने भएको छ । सेन्टरका प्रबन्ध निर्देशक
मानवसेवा आश्रम बागलुङले आर्थिक वर्ष २०८१/०८२ को सामाजिक लेखा परीक्षण सम्पन्न गरेको छ । एक कार्यक्रमबिच आश्रमले आर्थिक वर्षभरी गरेको कामको समीक्षासहित जानकारी गराएको हो ।
आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयस्थापना भएको छ ।
घाँटी र टाउकोमा थारू परम्परागत गहना, शरीरमा चोल्या र लेहङ्गा । १२ वर्षीय पूजा चौधरी अचेल अरू दिन झैँ विद्यालय जान होइन, साथीहरूसँग मघौटा नाच्न गाउँमा निस्किनुभ
आजको राशिफल
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सल्यानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालत सल्यानमा एक कार्यक्रमबिच कार्यालयको उद्घाटन गरिएको हो ।
शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक शनिबार बिहान ८ बस्ने भएको छ ।
चालुुु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा ३९ अर्ब रुपियाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) आएको छ । उद्योग विभागले शुुक्रबार
प्रतिनिधिसभा विघटनमा रहेको अवस्थामा माथिल्लो सभाका रूपमा रहेको राष्ट्रियसभाको हिउँदे अधिवेशन यही माघ ४ गतेदेखि सञ्चालनका लागि सङ्घीय सचिवालयले आवश्यक तयारी पूरा गरेको छ ।
ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम मागेमेला गोल्ड कपमा शनिबार अन्तिम क्वाटरफाइनल खेल सञ्चालन हुने भएको छ ।
यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछि स्थानीय बेँ
हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र लुम्बिनी प्रदेशको तराई भू–भागका केही स्थानहरूमा तुँवालो लागेको छ । पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
सरकारले अत्यावश्यकबाहेक नियमित रूपमा हुने कर्मचारी सरुवा नगर्ने भएको छ । आगामी फागुन २१ घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै