३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देश भरी भव्यताका साथ मनाइदैछ । दिवस मनाउने कामसँगै बैतडीको शिवनाथ गाउँपालिकाले पृथ्वीनारायण शाहका पालाका निर्माण भएको शर्मालीगढी किल्ला पुनः निर्माण गर्न चार करोड रुपियाँको डीपिआर तयार गरेको छ ।
झापाको अर्जुनधारा नगरपालिका वडा नं ९ खरबन्दिमा श्रीमानको लात्ती प्रहरबाट श्रीमतीको मृत्यु भएको छ । भोजपुर अरुण गाउँपालिका वडा नं १ घर भई हाल जिल्ला झापा अर्जुनधारा नगरपालिका वडा नं ९ खरबन्दि स्थित बस्ने ३५ वर्षीय विश्वराज घिसिङले निजको श्रीमती ३६ वर्षीय प्रमीला भुजेल घिसिङलाई लात्तीले प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
माझी भाषा
सुदूरपश्चिम प्रदेशको दोस्रो मुख्यमन्त्रीका लागि नेकपा (एमाले) का राजेन्द्रसिंह रावलले आज प्रदेश प्रमुख देवराज जोशी समक्ष दाबी पेस गर्नुहुँदै छ ।
राजवंशी भाषा
पश्चिम नवलपरासीमा रहेका लघुवित्त संस्थाहरूले ग्रामीण क्षेत्रका महिलाहरूको समूहलाई प्रताडित गरेको भन्दै लघुवित्त संस्थाका ऋणीहरू अहिले आन्दोलित बनेका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो नेतृत्वमा गठित सरकारले हासिल गरेका उपलब्धि सार्वजनिक गर्नुभएको छ । मङ्गलबार कर्णालीवासीका नाममा सम्बो
सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले समीकरणबारे आज निर्णय गर्दै छ ।
नेपाल टेलिकम भरतपुर कार्यालयले पुरानो प्रविधि र तारबाट वितरण हँुदै आएको ल्यान्डलाइन फोनलाई पूर्णरूपले हटाउने तयारी गरेको छ ।
३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेनाले गोरखाबाट सुरु गरेको ‘एकीकरण मार्ग पदयात्रा’ काठमाडौँ आइपुगेको छ ।
आर्थिक वर्षको आधा अवधि पूरा हुन लाग्दा पनि रौतहटको बौधीमाई नगरपालिकाले हालसम्म चालू आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउन नसक्दा नगरपालिकाद्वारा गरिने सम्पूर्ण काम प्रभावित बनेको छ ।
विद्युतीय मतदानका फाइदा र बेफाइदा १. राष्ट्रिय सभा सदस्य गठन तथा निर्वाचन प्रक्रियाका बारेमा उल्लेख गर्नुहोस् । राष्ट्रिय सभा नेपालको सङ्घीय
१. २२औँ संस्करणको आहा रारा पोखरा गोल्डकप–२०७९ को उपाधि कसले जित्यो ? सङ्कटा क्लब
युवा गायक रोनित खालिङ राईको स्वरमा समावेश ‘दृष्टि’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । पप शैलीको गीत गायक
सर्लाही सदरमुकाम मलङ्गवामा नगरप्रमुखको घरमा पहिलोपटक डोजर चलाएर सडकको अतिक्रमण हटाउन सुरु गरिएको छ ।