केही समयदेखि दादुरा सङ्क्रमण फैलिएको बाँकेमा खोप अभियान तीव्र पार्न ३० हजार मात्रा दादुराको थप खोप केन्द्रबाट यहाँ ल्याइएको छ ।
सुनसरीको कोसी गाउँपालिका क्षेत्रमा कोसीटप्पु वन्यजन्तु आरक्षका अर्ना र हात्तीको आतङ्क कायमै छ । यस हप्तामा दैनिक रूपमा
मानेभन्ज्याङ गाउँपालिकामा आँखा केन्द्र स्थापना गरिएको छ । ओखलढुङ्गा सामुदायिक आँखा केन्द्रको शाखाका रूपमा मानेभन्ज्या
नेपाल खानेपानी संस्थान कार्यालय सप्तरीले वितरण गर्दै आएको खानेपानीको पाइप लामो समयदेखि मर्मत नगर्दा पानी खान
पछिल्ला केही वर्षदेखि निकै चर्चित बनेको बेनी नगरपालिका–१, रत्नेचौरको तोरीको फाँटमा अहिले पनि तोरी फुलेको छ ।
देवघाटमा लाग्ने माघेसङ्क्रान्ति मेलालाई व्यवस्थित गर्नका लागि सुरक्षाकर्मीलाई विशेष परिचालन गरिनेभएको छ ।
नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ । नेपाल नागरिक उड्डयन
कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ गोदावरी धाममा यही माघ १ गते लाग्ने मकर मेलाका लागि सिँगारिएका कलश ।
धनकुटाको सिधुवा बजारमा लागेको आगो नियन्त्रणमा आएको छ । आगो वसन्तपुरको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको हो ।
थारु समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्ष टुँडिखेलमा आयोजना गरिने भएको छ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शपथ ग्रहणपछि शुक्रबार पदभार ग्रहण गर्नुभएको छ । मधेश भवनस्थित मुख्यमन्त्रीको कार्यालयमा उहाँले पदभार ग्रहण गर्नुभएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.वैकुण्ठ अर्यालले नेपाली चलचित्र किन चल्न सकेनन् भन्नेबारे गहन अध्ययन हुनुपर्ने बताउनुभएको छ।
सुदूरपश्चिम प्रदेश सभामुखको निर्वाचन अनिश्चित बनेको छ । दलहरुबीच सहमति हुन नसकेपछि सभामुखको निर्वाचन अनिश्चित बनेको हो । पहिलो चरणको निर्वाचनबाट सभामुख चयन हुन नसकेपछि पुनः निर्वाचनका लागि शुक्रबार बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको थियो ।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेश संसदमा विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि संसदमा प्रस्ताव पेस गर्नुभएकोमा उहाँको पक्षमा ३१ मत परेको छ ।
चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्काले विदेशी फिल्म नेपालमा भित्र्याउँदा उनीहरूबाट किनेर ल्याएको मूल्य अनुसारको कर लागू गर्न चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई आग्रह गर्नुभएको छ।