नेकपा (एमाले) मकवानपुरले तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्नेभएको छ । बुधबारदेखि शुक्रबारसम्म जिल्ला कमिटी मकवानपुरको पूर्ण बैठक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम हुने सो दलले जनाएको छ ।
दशरथ रङ्गशालामा मङ्गलबार भएको इलिमिनेटर खेलमा ललितपुरले काठमाडौं रेजर्सलाई ३–० गोलले हरायो ।
गोल्डेन गेट र बूढानीलकण्ठ समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । गोल्डेन गेट पुरुष तथा बूढानीलकण्ठ महिलामा च्यमम्पियन भए ।
काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले विद्यार्थी पलायनको भाष्यले दुःखी बनाए पनि स्थिति साह्रै निराशाजनक नभएको बताउनुभएको छ। पकनाजोलस्थित पिल्पस क्याम्पसले ४२ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब विश्वविद्यालयमा राजनीतिक भागबण्डा नहुने घोषणा गर्नुभएको छ।
चिसो बढ्दै जाँदा हाल आएर बाँके जिल्लाका धेरै सर्वसाधारण फेरि कडा किसिमको भाइरल फ्लुबाट पीडित बनेका छन् । चिसो बढ्न थालेसँगै जिल्लामा कडा किसिमको भाइरलफ्लुका बिरामीहरु बढ्दैगएको अस्पतालले जनाएका छन् ।
अर्थमन्त्री प्रकाशशरण महतले जलविद्युत, कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रबाट मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सकिने बताउनुभएको छ । चितवन हात्ती तथा पर्यटन महोत्सवको आज उद्घाटन गर्दै उहाँले अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेकाले देशभित्र केही गर्न युवालाई आह्वान गर्नुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य विमाको दायरा विस्तार गर्ने घोषणा गर्नुभएको छ ।
चार वेदका अनुवादक तिलक लुइटेलको निधन भएको छ। काठमाडौं बूढानीलकण्ठ नगरपालिका १० कपन निवासी लुइटेलको मंगलबार बिहान निधन भएको हो।
मकवानपुरको नामटारमा स्यार्से कालिका मन्दिरमा लागेको दुई दिने मेला सम्पन्न भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा नहुने घोषणा गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल पर्यटनको विकास गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो वर्ष पर्यटकको सङ्ख्या लगभग रेकर्डकै रूपमा वृद्धि भएको बताउनुभएको छ ।
अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेकसाइडमा हुने सडक महोत्सवको तयारी करिब सकिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्यात बढाउने गरी उत्पादन बृद्धि गर्न आवश्यक पहल लिने बताउनुभएको छ । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस वर्ष उपभोक्ता मूल्य वृद्धिदर गत वर्षभन्दा २.७ प्रतिशत बिन्दुले कम भएको बताउनुभयो ।