नेपालको एकीकरणका प्रणेता शाहवंशीय राजा पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
होटल तथा गेष्ट हाउसको आडमा हुने गरेको यौन विकृति रोक्न धनुषाको मिथिला नगरपालिकाले कडा कदम चाल्ने भएको छ ।
बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौं आउने भएको छ ।
जडीबुटी व्यापारीहरुले यस वर्ष पैदल मार्गबाट जडीबुटी निकासी सुरु गरेका छन् । हवाई मार्गभन्दा पैदल मार्गबाट ढुवानी दर सस्तो हुने भएपछि व्यापारीहरुले पैदल मार्गबाट जडीबुटी निकासी सुरु गरेका हुन् ।
गायक सुमन ढकालले नयाँ गीत ‘कालीगङ्गा’ सार्वजनिक भएकाे छ
इजलासले दुई वर्ष र एक वर्ष कैद सजाय हुनेलाई जनही पाँच हजारका दरले जरिवानाको फैसला गरेको हो ।
अष्ट्रेलिया सरकारले यमनमा हुथी सैन्य स्थलहरूमा हवाई आक्रमणमा आफ्नो देशको संलग्नता रहेको पुष्टि गरेको छ ।
हिमालमा हिउँ पर्नु अस्वाभाविक घटना होइन । कुनै वर्ष धेरै त कुनै वर्ष थोरै भए पनि हिमाली जिल्ला दोलखामा हिउँ पर्थ्यो ।
सुदूरपश्चिम प्रदेश सरकारले आफ्नै विश्वविधालय सञ्चालनको तयारी थालेको छ । सरकारद्वारा प्रदेश विश्व विद्यालय तथा उच्चशिक्षाको सम्भाव्यता अध्यायन सम्बन्धि तीन सदस्यीय कार्यदल गठन गरी काम कारबाही अगाडी बढाएको हो ।
कास्कीको रुपा गाउँपालिकाले स्थानीय मदिरालाई वैधता दिँदै ब्रान्डिङ गर्ने व्यवस्थासहितको कानुनको बनाउने भएको छ ।
चीन र रूसबीचको व्यापार सन् २०२३ मा उच्च बिन्दुमा पुगेको बेइजिङको आधिकारिक तथ्याङ्कले शुक्रबार देखाएको छ ।
वेटल्याण्ड इन्टरनेशनलको आयोजना एवं नर्थ प्वाइन्ट मल, हिमालयन नेचुरललगायत विभिन्न पन्छीसँग सम्बन्धित सङ्घसंस्थाको समन्वयमा भएको पन्छी गणनामा मनोहरा खोला आसपासका क्षेत्रमा रहेको पाहुनाका रुपमा विभिन्न देशबाट आएका चराको गणना गरिने वन्यजन्तु एवं चराका बारेमा अनुसन्धान एवं फोटोग्राफी गर्दै आउनुभएका थिमिका सञ्जय था श्रेष्ठले बताउनुभयो ।
रुसले अफ्रिकालाई अन्न र मलको आपूर्ति जारी राख्ने बताएको छ । उपप्रधानमन्त्री भिक्टोरिया अब्रामचेन्कोलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले शुक्रबार यसबारे जनाकारी गराएका छन् ।
ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा लेखा अधिकृत नहुँदा विकास निर्माणदेखि पालिका सञ्चालनमा समस्या भएको छ ।
समस्याको समाधान पहिल्याउन गरिने अनुसन्धानले नयाँ ज्ञानको विकास गर्नुको साथै संस्थागत पहिचान गराउन पनि मद्दत गर्दछ भन्ने उदाहरण नेपाल स्वास्थ्य अनुसन्धान परिषद् बनेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको अनुसन्धानले परिषद्लाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएको छ ।