गुल्मीको मालिका गाउँपालिका-७ घमिरमा चर्खे पिङमा रमाउँदै स्थानीय
अज्ञात समूहले बैतडीको डिलाशैनी गाउँपालिकाको एक्साभेटर तोडफोड गरेका छन् । डिलाशैनी–६ को वडा कार्यालय अगाडि राखिएको बा प्र।०१–००४क १२१६ नम्बरको एक्साभेटरमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।
अज्ञात समूहले बैतडीको डिलाशैनी गाउँपालिकाको एक्साभेटर तोडफोड गरेको छ। डिलाशैनी–६ को वडा कार्यालय अगाडि राखिएको बा प्र०१–००४क १२१६ नम्बरको एक्साभेटरमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।
गाजा पट्टीमा इजरायली हवाई हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ६,५४६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ।
नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेक्रम जारी छ विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।
प्यालेस्टाइन–इजरायली द्वन्द्वमा फसेका ताइवानका बासिन्दाहरूलाई चीनले सहयोग गरेको छ । चीनको मुख्य भूमिका बासिन्दाहरूलाई जस्तै कन्सुलर सुरक्षा सेवा उनीहरूलाई पनि प्रदान गरिने मुख्य भूमिका प्रवक्ताले बुधबार बताएका छन् ।
सप्तरीको वोदेवर्साइन नगरपालिकाले दसैंलगायतका चाडपर्वमा मेला लगाउन २३ लाख रकम विनियोजन गरी भुक्तानी गर्ने कार्यपालिकाबाट निर्णय गरेको छ ।
शुक्लाफाँटा नगरपालिका–११ स्थित दीपनगर आधारभूत विद्यालयमा दरबन्दीका शिक्षक नहुँदा पठनपाठन पुनः सञ्चालन गर्न अप्ठेरो परेको छ ।
मंगलसेन नगरपालिका १३ वस्तीबाट सदरमुकाम मंगलसेन आइरहेको जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मंगलसेनका ४७ वर्षीय दिनेश थापाको घटनास्थलमै मृत्यु भएको छ ।
कालीकोटको रास्कोट नगरपालिका भित्रको मिनि बजारको कामले तिब्रता पाएको छ । दसैंको दिनमा पनि बजारभित्रको सडक कालोपत्रेको काम जारी रहेको छ ।
दुर्गा मुर्ति विसर्जनलाई ध्यानमा राख्दै आज नेपाल भारत सीमा नाका बन्द गरिएको छ । हिन्दूहरुको महान् चाड दसँैको अवसरमा विजयदशमीदेखि स्थापना गरिएका दुर्गा मूर्तिहरु धार्मिक ¥याली गर्दै सेलाउन नदीतर्फ लैजाने कार्य भइरहेको हुँदा सुरक्षा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
कपिलबस्तुमा बिजया दशमीका अवसरमा निकालिएको दुर्गा भगवतीको मुर्ति विसर्जन गरिएको छ । स्थानीय नदीनालामा बाजागाजासहित दुर्गा भगवतीको मुर्ति विसर्जन गरिएको हो ।
आर्थिक अभाव हुन थालेपछि दोलखाको भीमेश्वर नगरपालिका –२ को ऐतिहासिक सहर दोलखामा परम्परागत रुपमा प्रत्येक वर्ष मनाइँदै आएको खड्ग जात्रा थेग्न गाह्रो हुँदैआएको छ ।
शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीका थारु महिला दसँैंका अवसरमा देखाइने विशेष नृत्य सखिया देखाउँदै ।