नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सुरु भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजक समिति सचिवालयको बैठक सकिए लगत्तै राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सुरु भएको हो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको सानेपामा सुरु भएको छ ।
महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयका अनुसार बैठक कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा सुरु भएको हो । आयोजक समितिको बैठक सकिए लगत्तै राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठक प्रज्ञाप्रतिष्ठानको हल कमलादीमा बस्दैछ ।
मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
प्युठानको स्वर्गद्वारी नगरपालिका-६, बेलबासबाट देखिएको माडी नदी र आसपासको बस्ती तथा क्षेत्र ।
गोरखाको मर्स्याङ्दी नदीमा एक महिलाको शव फेला परेको छ ।
भगवान शिवको निवास कैलाश मानसरोवर एवं भोलेनाथकै प्रशिद्ध मन्दिर बद्रीनाथसँग साइनो गाँसिएको उग्रतारा भगवती मन्दिरमा बुधबार मेला लाग्दै छ।
तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका–९, सोल्मा टिम्बुरे गाउँ अहिले टिम्बुरको संरक्षण, प्रवर्धन र ग्रामीण पर्यटन विकासको नयाँ केन्द्रका रूपमा परिचित बन्दै गएको छ।
सिन्धुली जिल्लाका किसान केहि दिन अघिको निरन्तर झरीबाट भिजेको खेतमा काटेर सुकाएको धान स्याहार्न जुटेका छन् ।
सुनसरीको रामधुनी नगरपालिका-५, झुम्का कारागारबाट फरारमध्ये अधिकांश फर्किएको भए पनि अझै पाँच सयभन्दा बढी कैदीबन्दी सम्पर्क बाहिर रहेका छन् ।
भारत सरकारले मङ्गलबारदेखि देशव्यापी रूपमा आफ्नो मतदाता सूचीको सामूहिक संशोधन प्रक्रिया प्रारम्भ गरेको छ । यो अभ्यासलाई “विशेष गहन संशोधन (स्पेसल इन्टेन्सिभ रिभिजन-एसआइआर) भनिएको छ ।
प्रहरीले बर्दिबास र लालगढका छुट्टाछुट्टै स्थानबाट ४१ बोतल प्रतिबन्धित लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको बताउनुभएको छ ।
शिक्षामन्त्री महावीर पुनले मतदाता नामावलीमा नाम दर्ता गर्नुभएको छ । उहाँले मङ्गलबार बिहान नयाँ बानेश्वरमा पुगेर मतदाता नामावलीमा नाम दर्ता गर्नुभएको हो ।
युवा पुस्ताको प्रतिनिधित्व बढाउन माग गर्दै शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा लगाइएको ताला मङ्गलबार खुलेको छ ।