गोरखा जिल्लामा नेवार समुदायले परम्परागत रुपमा मनाउँदै आएको मकै सुकाउने पर्व यस वर्ष पनि हर्षोल्लासका साथ मनाइएको छ ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित बौद्ध धर्मावलम्बीहरूले ऐतिहासिक स्थल नमोबुद्धमा ‘पितृ’ का नाममा दीप प्रज्वलन गर्दै नमोबुद्ध जात्रा सम्पन्न गरेका छन् । मङ्गलबारदेखि सुरु भएको जात्रा आज बिहान ‘पितृ’ का नाममा दीप प्रज्वलन गर्दै सम्पन्न भएको हो ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न समूहसँग आज यहाँ छलफल गर्नुभएको छ ।
यस वर्ष किसानको उत्पादन बढेको बेला कोटा घटाएर धान खरिद गरिरहेको खाद्यले जिल्लाको छ वटा स्थानबाट धान खरिद गरेको हो ।
राजनीतिक दलहरूले तयारीमा सक्रियता देखाइरहेका बेला आम नागरिकहरू भने आफ्नो नाम मतदाता नामावलीमा समावेश गर्न व्यस्त भएका छन् ।
सखुवानन्कारकटि वडा नम्बर ३ शान्तिनगर बजारको १२ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कार्तिक मेला माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ र सांस्कृतिक कार्यक्रम गरेर सम्पन्न भएको हो ।
स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ ।
हालैको बेमौसमी वर्षाले गुल्मीमा रु पाँच करोडको धानबाली नष्ट भएको छ । जिल्लामा यस वर्ष सात हजार ९८८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा २२ हजार हजार ९०९ मेट्रिक टन उत्पादन हुने प्रक्षेपण गरिएको थियो ।
मोबाइल सम्पर्क नभएपछि दुई घण्टा पैदल हिँडेर अग्लो डाँडामा पुगेको फोन सम्पर्क गर्नुपरेको हो ।
तकसेरामा जिल्ला प्रहरीसँगको सहकार्यमा अस्थायी ट्राफिक प्रहरी पोष्ट तकसेराले सवारी दुर्घटना रोक्न सचेतना कार्यक्रम गरेको हो ।
नेपाल बार एशोसिएसनको विधान, २०४८ (संशोधनसहित) बमोजिम केन्द्रीय कार्यसमितिको निर्णयनुसार गठित नवोदित कानून व्यवसायी सरोकार समितिमा सेन्चुरी सदस्यसचिव मनोनित हुन भएको हो ।
ढिलो गरी ओछ्यान छाड्छु । आङसम्मै पारिलो घाम आइसकेछ । सकी नसकी ओछ्यानबाट उठेर बरन्डामा आएर बस्छु । नैनाले दिएको कालो चियाको सुर्को लिँदै आफ्नै हात र हत्केलालाई
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जिल्लामा शान्तिसुरक्षा र सुशासन कायम राख्दै आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउनु प्रमुख प्राथमिकता भएको बताउनुभएको छ ।
ठेकेदार कम्पनीले काम अधुरै छाडेर सम्पर्कविहीन भएपछि अस्पतालको निर्माण रोकिएको छ ।
चीनका वैज्ञानिकले विश्वमा पहिलो पटक हड्डी जोड्ने बोन ग्लु तयार पारेका छन् । जसले भाँच्चिएको हड्डीलाई २/३ मिनेटमै जोड्दछ । बोन ग्लु सामुद्रिक सिपीबाट प्रेरित छ । यो छ महिनामा शरीरमै घुल्ने बायोडिग्रेडेबल पदार्थ हो । चीनको वेन्झोउमा डाक्टर लिन जियानफेङ्गको टोलीले डेढ सयभन्दा धेरै बिरामीमा यसको परीक्षण गरी यो सुरक्षित र प्रभावकारी रहेको साबित गरेको छ । चिनियाँ वैज्ञानिकले बोन ०२ नामक उक्त जैविक पदार्थको विकास गरेका हुन् ।