सुदूरपश्चिम प्रदेश सरकारले अछामको साँफेबगर नगरपालिका–३, हाटबजारमा गत शनिबार राति भएको आगलागीबाट पीडितलाई आर्थिक सहयोग गर्ने भएको छ ।
सुख्खा पहाडको टुप्पोमा टाढैदेखि देखिने गोलो आकारको प्वाल । झट्ट हेर्दा मानव निर्मित प्रवेशद्वार जस्तै देखिने यो प्वाल प्राकृतिक हो ।
डोल्पाको भ्रमण पश्चात मुस्ताङतर्फ फर्कदै गर्दा छार्काताङ्सोङ गाउँपालिका-१, मुलुङबाट सम्पर्कविहिन भएकाहरूकाे उद्धार गरिएकाे छ ।
अलपत्र मुख्य खेल मैदान चिदीचौरको निर्माण कार्य पुनः सुरु भएको छ । खेल मैदान अलपत्रको विषयमा गोरखापत्र अनलाइनमा गत साउन ३० गते 'भद्रगोल चिदिचौर खेल मैदानः निराश स्थानीय र खेलाडी' शिर्षकमा समाचार प्रकाशन भएको थियो । चिदिचौर सदरमुकाम तम्घासको मुटुमा पर्छ ।
विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत उपभोग गरेको सुनसरीमा सञ्चालित रिलायन्स स्पिनिङ मिल्सले प्रिमियम महसुलको बक्यौता रकम बिहीबार तिरेको छ।
नेकपा (एमाले) को आसन्न ११ औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू कुन क्षेत्रबाट कति जनाले प्रतिनिधित्व गर्छन् भन्ने विषय पार्टीले स्पष्ट पारेको छ । आगामी मंसिर २७–२९ सम्म काठमाडौंमा हुने महाधिवेशनमा २ हजार १२७ जना प्रतिनिधि सहभागी हुने पार्टीले प्रष्ट पारेको छ ।
गोरखा सदरमुकामस्थित हरमटारी खेलकुद मैदानमा बिहीबारदेखि तेस्रो कृषि, पर्यटन तथा व्यापार मेला सुरु भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा फिफा फुटबल फर स्कुल्स कार्यक्रम अन्तर्गत बिहीबार नवलपुरका २१ वटा विद्यालयलाई फुटबल हस्तान्तरण गरिएको छ ।
काठेखोला गाउँपालिका–२, भीमापोखरामा स्थानीयले गाईभैँसीलाई पानी खुवाउन र जलस्रोत संरक्षणका लागि निर्माण गरेको पोखरी । जहाँ भैँसीहरू पानीमा रमाउँदैगरेका छन् ।
सिमकोट विमानस्थल विस्तार र जग्गा अधिग्रहण अगाडि बढाउने कार्य अन्यौलमा परेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित कार्यालयले जिल्लामा कात्तिक २३ गते आइतबारबाट धान खरिद गर्ने जनाएको छ ।
स्वास्थ्य बिमा सेवा प्रणालीमा प्राविधिक समस्या हुँदा देशभरका बिरामी प्रभावित भएका छन् ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित झरही खोला किनारमा तटबन्ध निर्माण कार्य सुरु गर्न जोखिम क्षेत्र पहिचान गरिएको छ । झरही पुलदेखि सन्डासम्म खोला किनारमा बाढी नियन्त्रण र करिडोर समेत निर्माण गर्नेगरी नगरपालिकाले काम गर्ने योजना बनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा मङ्गलबारदेखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर आज यहाँबाट स्वदेश प्रस्थान गर्नुभएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार बिहान पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँको चपलीस्थित घरको अवलोकन गर्नुभएको छ।