जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ ।
लोकतन्त्रको विगत, वर्तमान र भविष्यको चर्चा विश्वव्यापी रूपमा नै हुन्छ । राज्य, जनता र राजनीतिक दलका लागि ओजिलो र सर्वाधिक रुचिको शब्द लोकतन्त्र । लोकतन्त्र आफैँमा बृहत, बहुआयामिक र अविछिन्न प्रणाली हो । राज्य फरक होलान्, लोकतन्त्रको स्वरूप फरक होला तर सायदै कुनै राज्य लोकतान्त्रिक प्रणाली र संस्कारभन्दा बाहिर रहन सक्दैन । कुनै रा
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान सुरक्षालाई पूर्ण रूपमा सुनिश्चित गर्न रौतहटमा सुरक्षा जाँचमा कडाइ गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले जिल्लाका विभिन्न राजमार्ग तथा भित्री सडकहरूमा सुरक्षा जाँच तीव्र पारेका छन्।
आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले मतदान गर्नुभएको छ ।
आज प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । आशा गरौँ, निर्वाचन सफलतापूर्वक सम्पन्न हुने छ । यो निर्वाचनलाई विगतको असफलता र भविष्यको प्रतिस्पर्धाका रूपमा पनि हेर्ने गरिएको छ । नयाँ र पुरानाबिचको गज्जबको प्रतिस्पर्धा हुँदै छ । पुराना दल पनि नयाँ बनेर आएका छन् भने चुनावकै लागि केही दल खुलेका छन् । निर्वाचनमा पुराना दल अनुभव, सङ्गठन र राज्य सञ्चालनको अभ्यास बोकेर मैदानमा उत्रिएका छन् । हो, पाका पुस्ताको कदर गर्न सक्नु पर्छ । मुलुकमा प्रजातन्त्र, लोकतन्त्र–गणतन्त्र स्थाप
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतदान सुरु भएको छ । निर्वाचन आयोगले बिहीबार बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको जानकारी दिएको हो ।
प्रतिनिधि सभाको निर्वाचन आज बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुँदै छ । पाँच वर्षका लागि देशको नीति, कानुन र दिशानिर्देश तय गर्ने जनप्रतिनिधि छान्ने दिन हो आज । स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि देशभर निर्वाचन केन्द्रित सुरक्षा व्यवस्था कडा गरिएको छ । एकीकृत सुरक्षा योजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरीको बाक्लो तैनाथी खटाइएको छ । ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी, ७९ हजार ७२७
बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँकेमा नेपाली सेनाले अन्य सुरक्षा निकायसँग समन्वय गरी विशेष सुरक्षा रणनीति अपनाएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठुलो अनुष्ठान भएको बताउनुभएको छ ।
१०० वर्ष अघिको गोर्खापत्र
नइ एकेडेमीले ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ को उचाइ अभिवृद्धिका साथै नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक संवर्धनमा समर्पित दुई प्राध्यापकलाई मरणोपरान्त ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा एक दिन क्युएफएक्स अन्तर्गतका चलचित्र हल बन्द हुने भएका छन् । मल्टिप्लेक्स चेन क्युएफएक्सले फागुन २१ गते चलचित्र हल बन्द हुने जनाएको छ ।
नेपाल भाषाको पहिलो ओटिटी प्लेटफर्म ‘नेवा–फ्लिक्स’ को एक कार्यक्रमबिच घोषणा गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले विगतमा ‘पद्मरत्न यात त्याका दिसँ, प्रतिगामी तत्व यात बुका दिसँ’ भन्ने पम्प्लेट छाप्ने र भित्ते लेखनको समय सम्झनुभएको थियो ।