चिन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माणको काम आठ वर्ष बित्दा पनि पूरा भएको छैन ।
नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलर र पाउण्ड स्ट्रलिङको मूल्य घटेको छ भने युरोको मूल्य बढेको छ ।
तनहुँमा नेपाली नागरिकता बनाउनेभन्दा विदेश जाने अनुमतिपत्र अर्थात् राहदानी बनाउने सेवाग्राही धेरै भएका छन् ।
धवलागिरि म्याग्दी जिल्लाको सबैभन्दा दुर्गम गाउँपालिका हो । यो गाउँपालिकाका अध्यक्ष २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट प्रेमप्रसाद पुन निर्वाचित हुनुभयो ।
अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ ।
केही समययता मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता क्रमशः हटेर अर्थतन्त्रका कतिपय सूचक चलायमान हुन थालेको सङ्केत देखिएका छन् ।
बैङ्कमा नगद जम्मा भई निक्षेपको चाप छ । लगानीका लागि ऋण लिने मागको ह्रास हुँदै गएको छ ।
मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)मार्फत तनहुँका पाँच पालिकामा विद्युत् प्रसारण लाइनका लागि एक सय ९९ वटा टावर निर्माण गरिने भएको छ ।
दसैँ नेपालीको घर आँगनमा प्रवेश गर्दै छ । दसैँलगत्तै तिहार, छठलगायतका पर्व क्रमशः आउँछन् ।
नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटकको सहजताका लागि पर्यटन सूचना केन्द्र निर्माण गरिने भएको छ । सूचनाको अभाव तथा भरपर्दो पर्यटकीय पूर्वाधार तथा सडकसमेत नभएका बारे गुनासोका बीच यहाँ आउने पर्यटकलाई सही सूचना प्रदान गर्ने उद्देश्यले सूचना केन्द्र निर्माण गर्न लागिएको हो।
बन्दीपुर गाउँपालिकाले सडक ढलानमा स्थानीयलाई रोजगारी दिएको छ । बन्दीपुर गाउँपालिका–४ स्थित पुलामी चोकबाट पानी ट्याङ्कीसम्म जाने सडक ढलानका लागि यहाँका स्थानीयले रोजगारी पाएका हुन् ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घका शान्ति सेना परिचालनसम्बन्धी उपमहासचिव जँ पिए लाख्वासँग भेट गर्नुभएको छ ।
लोकतन्त्रमा आवधिक निर्वाचनलाई महत्वपूर्ण खम्बा मानिन्छ । नेपालको संविधान जारी भएपश्चात् दोस्रो पटक स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० तथा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन २०७९ मङ्सिर ४ गते सम्पन्न भएको छ ।
सर्लाहीको हरिपूर्वा नगरपालिका–५, मा एक युवकले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
केही वर्षअघिको भाइरस आतङ्कले तहसनहस पारेको समाज शान्त हुन नपाउँदै फेरि एकातिर गाँजा क्षेत्रमा इजरायल प्यालेस्टाइन युद्ध र अर्कोतिर रुस–युक्रेन युद्धको डरलाग्दो परिस्थितिले मानव समाजलाई त्रसित बनाइरहेको छ ।