भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल रेल्वेको घाटा कम गर्न सरकारले रेल्वेको आफ्नै वासिङ्ग सेन्टर निमार्ण गर्न लागेको बताउनुभएको छ ।
नेपालगञ्जदेखि बर्दियाको गुलरिया जोड्ने चारलेन सडक निर्माण कार्य सम्पन्न हुन करिब डेढ वर्ष बाँकी छ ।
स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मङ्सिर १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने जनाएको छ ।
ढोरपाटन सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ ।
ठगीसम्बन्धी कसुर मुद्दा र जबरजस्ती करणी कसुरसम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना फरार प्रतिवादी दुबईबाट पक्राउ परेका छन् ।
पोखरा महानगरपालिकाले चाडबाडलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दसैँ अगावै देशभरका सबै सडकलाई खाल्टाखुल्टी रहित बनाइ सक्ने बताउनुभएको छ ।
भारतीय सीमासँग जोडिएको बाँके जिल्लामा जिल्ला प्रहरी कार्यालयले विभिन्न गैरकानुनी काम गर्नेहरूबाट गत आर्थिक वर्षमा १० करोड २६ लाख रुपियाँ राजस्व सङ्कलन गरेर दाखिला गरेको छ ।
स्थानीय तहका जनप्रतिनिधिले नागरिकको जनअपेक्षा अनुसार काम गर्न नसकेको जनगुनासो चुलिँदै जाँदा आएको बजेटको समेत आफूखुसी मनपरी ढङ्गले खर्च गर्ने समस्याले स्थानीय तहमा बेथिति बढ्दै गएको छ ।
मौसममा आएको परिवर्तनका कारण बाढीजन्य जोखिमका घटना बढ्न सक्ने सम्भावनालाई मध्यजनगर गरी कञ्चनपुरका स्थानीय तहले सर्वसाधारणलाई सचेत पार्ने कार्य अगाडी बढाएका छन् ।
रोहिङ्ग्या शरणार्थी शोन्जिदाले बङ्गलादेशमा वर्षौंसम्म दुःख र हिंसा सहनुपर्दा आफू निराश हुनुपरेको बताउनुहुन्छ । गत महिना पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताच्युत भएपछि बनेको सरकारले उहाँलाई भविष्यका लागि नयाँ आशा जगाएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मधेश देशको लाइफ लाइन रहेकाले वर्तमान सरकार देशको विकास र समृद्धिका लागि मधेशलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।
तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७७ सालमा शिलान्यास गरिएको घोडाघोडी नगरअस्पताल जग्गा भोकाधिकारका कारण निर्माण कार्य अगाडि बढ्न सकेको छैन ।
राजधानी पोखराको मुख्य पर्यटकीय स्थल लेकसाइडमा विश्व पर्यटन दिवसको अवसरमा मिनी सडक महोत्सव हुने भएको छ । आङ्ग्रेजी नयाँ वर्षमा भव्य सडक महोत्सव गर्दै आएको रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले पर्यटन दिवसको दिन शुक्रबार साँझ महोत्सव गर्न लागेको हो ।
चीन र रूसका विदेशमन्त्रीहरूले संयुक्त राष्ट्रसङ्घीय महासभामा युक्रेन युद्धबारे छलफल गरेका छन् । पछिल्लो समयमा चीन र रूसले सम्बन्ध बलियो भएको छ भने सन् २०२२ मस्कोले युक्रेनमा आक्रमण गरेपछि द्विपक्षीय व्यापारले बढवा पाएको छ ।