मिथिलामा शक्तिको महत्त्व बढी छ । सम्भवतः माता जानकीको माइती भएका कारणले पनि यस्तो हुन सक्छ ।
मधेश प्रदेशको विभिन्न पालिकामा रहेका पुराना मठमन्दिरमा मकवानी तथा शाहवंशीय राजाले प्रदान गरेका ताम्रपत्रको चर्चा हुने गर्छ । कयौँ मठमन्दिरमा यस्ता ताम्रपत्र अझैसम्म सुरक्षित राखिएका छन् ।
बाढी, पहिरो र डुबान प्रभावित परिवारलाई राहत दिने गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपियाँ दिन मधेश प्रदेश सरकारलाई सत्तापक्षीय बैठकले आग्रह गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खस जुम्ली भाषा
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विगतको भन्दा अहिले नीति निर्माण तय गरेपछि बनाइएका योजनाको गति बढ्दा सकारात्मक परिणाम आउनेमा ढुक्क भएको बताउनुभएको छ ।
गत शनिबारको बाढीका कारण क्षति भएको बिपी राजमार्गमा सडक डाइभर्सन गर्न समस्या देखिएपछि दसैँअघि राजमार्ग सञ्चालन हुनेमा अन्योल देखिएको छ । रोसीखोलामा आएको बाढीपछि खोलाको बहाब कम नभएका कारण पूर्ण रूपमा क्षति भएको
कैलालीको घोडाघोडी नगरपालिका–१० का १५ वर्षीय पूजा सिंहलाई गत असारमा एक्कासि उच्च ज्वरो आयो । १५ दिनसम्म अस्पताल भर्ना भएकी पूजाको रगत जाँच गर्दा रगतमा खराबी देखिएपछि उहाँलाई भरतपुर क्यान्सर अस्पताल लगियो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
सल्यानमा चाडपर्वलक्षित नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ ।
शिवनाथ गाउँपालिकाले ‘एक घर एक पोलिहाउस’ कार्यक्रम सुरु गरेपछि तरकारी खेती गर्ने बढेका छन् । यसअघि बाहिरी जिल्लाको तरकारीमा निर्भर पालिकाका स्थानीय अहिले गाउँमै उत्पादन भएको तरकारी खपत हुन थालेका छन् ।
चाडपर्वलाई सुरक्षित बनाउन रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानमा गस्ती र सुरक्षा जाँच थालेको छ ।
लट्ठा भाँचिएको र बार नभएको झोलुङ्गे पुलबाट दैनिक ५० विद्यार्थी तथा सयौँ नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
आजकल हामीले सोचेको र खोजेको विषयसँग ठ्याक्कै मिल्ने सामग्री सामाजिक सञ्जालमा कसरी आइरहेका छन् भनेर हामी अचम्ममा पर्छौं ।
विश्वप्रसिद्ध सन्त योगानन्द परमहंसद्वारा लिखित ‘अटोबायोग्राफी अफ योगी’ अर्थात् योगीको आत्मकथाले क्रियायोगको सन्दर्भलाई संसारमा विशेष चर्चाको विषय बनाई दियो ।
नेपालमा धेरै पटक राजनीतिक परिवर्तन भए । लोकतन्त्र आयो, गणतन्त्र पनि आयो ।