कर्णाली प्रदेशमा आर्थिक विकास सम्भावनाको अध्ययन गरिएको छ । इन्टरनेसनल (आइडिया नेपाल) ले कर्णालीका छ जिल्लामा आर्थिक सम्भावनाको विश्लेषण गरेको हो ।
आफ्नो देशमा रोजगारी नपाएपछि गाउँघरका युवा भारत पलायन हुन बाध्य छन् ।
केही दशकअघिसम्म थारूको बसोबास रहेको ग्रामीण क्षेत्रको हिउँदे बिहानी गुलजार हुन्थ्यो ।
कालीगण्डकी करिडोर भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरले मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरलाई भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनीसँग जोड्न सफल भएको छ ।
देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाउनुभएको छ । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उहाँले रु ५० हजारको लागतमा तरकारीखेती गर्नुभयो । तर मण्डललाई उचित मूल्य पाउन भने समस्या भएको छ ।
नेपाली कांगे्रसका नेता तथा सुनसरी क्षेत्र नम्बर ४ का सङ्घीय सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो निर्वाचन क्षेत्रमा योजनामा परेका सडक निर्माणका कामको स्थलगत अनुगमन गर्नुभएको छ । अनुगमनमा आउनुभएका कार्कीले क्षेत्रवासीका चाहाना अनुसार विकास निर्माणका काम अगाडि बढेको बताउनुभएको छ ।
विगत ४१ वर्षदेखि व्यावसायिक रूपमा सागसब्जीका बेर्ना उत्पादन गर्दै आउनुभएका बेनी नगरपालिका– २ खबराका ६२ वर्षीय चन्द्रबहादुर कार्की यतिबेला तिनको बिक्रीमा व्यस्त हुनुहुन्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
बन्दीपुर गाउँपालिका–४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको छ । स्थानीय गणेशबहादुर गुरुङको सक्रियतामा उक्त गुम्बा निर्माण गरिएको हो । गुम्बा बनाउन उहाँले रु १० लाख पाँच सय ६५ सहयोग गर्नुभएको थियो ।
भेरी नदीको किनारमा जोखिममा रहेको डोल्पाको दुनै बजार ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
नेपाली अर्थतन्त्रमा यताका दिनमा निराशाजनक विषयवस्तुले मात्र बढी चर्चा पाउने गरेका थिए ।
विगतदेखिको विकासबारेको सोच, बुझाइ र अभ्यासको सरसर्ती मोटो समीक्षाले हाम्रा राजनीतिक दल, नेता र कार्यकर्तामा गम्भीर अन्योल रहेको प्रतीत हुन्छ ।
मुलुकका तीन वटा विश्वविद्यालयका उपकुलपति चयन गर्न ती विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्रीबाट गठित तीन वटा सिफारिस समिति क्रियाशील छन् ।
विभिन्न कारणले खाली हुन गएका स्थानीय तहका विभिन्न पदमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुन गइरहेको छ ।