प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका संशोधनकर्तासँग छलफल सुरु गरेको छ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निरन्तर समाजवाद निर्माणको अभियानमा अघि बढेको बताउनुभएको छ।
रुपन्देहीमा दुई दिने प्रथम मगर साहित्य महोत्सव सम्पन्न भएको छ । समापनको अवसरमा नेपाल मगर महिला संघका अध्यक्ष हिरु राना मगरले समुदायको गर्विलो ईतिहासबारेमा नयाँ पस्तालाई समेत जानकारी गराउनु पर्ने बताउनुभयो ।
उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले धरहरासहित नेपालका ६ वटा विशेष संरचनालाई सञ्चालनका लागि नयाँ ब्यवस्था गर्न लागिएको बताउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गर्नुभएको छ।
रामपुर नगरपालिकाको सीता माध्यमिक विद्यालयका विद्यार्थीले दलहन खेती गरेका छन् । लामो समयदेखि उपयोगमा नआएको जमिनलाई सदुपयोग गर्दै विद्यार्थीलाई व्यावहारिक शिक्षा उपलब्ध गराउने उद्देश्यले विद्यालयले गहत खेती गराएको हो ।
तेस्रो राष्ट्रब्यापी फिडे र्यापिड चेस प्रतियोगिताको उपाधि काभ्रेका शैलेन्द्र न्यौपानेले जित्नुभएको छ ।
अछामको साँफेबगर नगरपालिका-१२ खप्तड राष्ट्रिय निकुञ्जसँगै जोडिएको धार्मिक क्षेत्र नैनीमा एउटै ढुंगालाई खोपेर भगवान शिवको विशाल मूर्ति निर्माण हुँदै ।
गैँडा संरक्षण समन्वय समितिको आयोजना र जिल्ला समन्वय समितिको समन्वयमा भएको एक दिने कार्यशाला गोष्ठीमा नेताहरुविचको मर्यादाको विषयलाई लिएर जुहारी चलेको छ ।
न्युरोड टिम (एनआरटी) ले ललित स्मृति यु–१८ युथ लिगमा संकटा क्लबमाथि कठिन जित निकालेको छ ।
दमास्कसस्थित इरानी दूतावासमा आक्रमण भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कालोझण्डा देखाउन खोज्ने समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदले गरेका काम र निर्णय व्यवहारमा लागू गर्न नसक्दा संसद सेवा प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभएको छ।
खोटाङको रावा बेसी गाउँपालिका –६ हौँचुरका ज्येष्ठ नागरिकलाई चिसो छल्न फाइबरको सिरक उपलब्ध गराइएको छ । वडा कार्यालयले वडाभित्रका ज्येष्ठ नागरिकलाई आइतबार फाइबरको सिरक प्रदान गरेको हो ।
सभामुख देवराज घिमिरेले सङ्घीय संसद्लाई प्रभावकारी र थप जिम्मेवार बनाउन सबैपक्ष एकजुट भएर लाग्नुपर्ने खाँचो औँल्याउनुभएको छ।