गृहमन्त्री रमेश लेखकले जब मुलुकमा जटिल समस्या देखिन्छन् तब ठुला दलहरु एक ठाउँमा हुने गरेको बताउनुभएको छ । सुरक्षा समितिको प्रादेशिक बैठकमा सहभागी हुन सुर्खेत पुग्नुभएको गृहमन्त्री लेखकले कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्नुुहुँदै मुलुकमा देखिएको समस्या समाधानका लागि समीकरण गरिएको बताउनुभएको हो ।
सर्लाहीको लालबन्दी बजारमा करिब एक करोड रुपियाँ खर्चिएर निर्माण गरिएको वधशाला प्रयोगविहीन बनेको छ । प्रयोगविहीन भवन अहिले लागुुऔषध सेवनकर्ताको अखडा बनेको स्थानीय बासिन्दाले बताएका छन् । लालबन्दी
बालश्रम गर्नुहुन्न माया गर्नु पर्छ बालश्रम गर्नेलाई कारबाही गर्नु पर्छ ।
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाका ३ नम्बर वडा र ६ नम्बर वडा जोड्ने मोटरेबल पुल सञ्चालनमा आएको छ । उक्त पुलको पूर्वमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्नुभयो ।
मोरङको निर्वाचन क्षेत्र नंं. ३ अन्तर्गतका दुई पालिका जोड्ने दहीडाँसखोलाको पुल निर्माण गर्न तेस्रो पटक समय थपिएको छ तर थपिएको समयमा पनि पुल निर्माण सम्पन्न हुनेमा आशङ्का गरिएको छ ।
बेलौरी नगरपालिका-६ स्थित पुरैनी तालमा प्रवासी पन्छी कलहाँस आइपुगेका छन् । उत्तरी धुव्रमा चिसो बढेपछि प्रत्येक वर्ष पुरैनी तालमा कलहाँसaलगायतका जलपन्छीका प्रजाति आइपुग्छन् ।
कालीगण्डकी कोरिडोरको गैँडाकोट–बुलिङटार जोड्ने तरङ्गाखोलामा पक्की पुल निर्माणको ठेक्का पाएको ठेकेदार चार वर्षदेखि पुल निर्माणको काम नगरी बेपत्ता भएको भन्दै स्थानीयले प्रशासन गुहारेका छन् ।
दाङको गढवा गाउँपालिकामा बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन पाखुराको नाप लिने अभियान सुरु गरिएको छ । कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा परिरहेको गम्भीर प्रभावलाई मध्यनजर गर्दै गढवा गाउँपालिकाको आठ वटै वडाका ६ देखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था जाँच गर्न लागिएको हो । कुपोषण पहिचानको काम गढवा गाउँपालिका वडा नं. ६ को कुमाल गाउँबाट सुरु गरिएको छ ।
गोरखाको बारपाकमा २०७२ साल वैशाख १२ गते शनिबार गएको महाविनाशकारी भूकम्पले बारपाक सुलीकोट गाउँपालिका–४ स्थित खारुङ गाउँ नै तहसनहस बनाएको थियो ।
उमेरले ८४ वर्ष पुग्नै लाग्नु भएका कालीगण्डकी ७ भुर्तुङका यमबहादुर गुरुङलाई गाउँ छाड्नै मन छैन । उहाँलाई शहरमा बस्न नपुगेर होइन्, उहाँका चार भाई छोरामध्ये एक जना भारत र तीन भाई बुटवललगायतका शहरमा हुनुहुन्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
भारतको दिल्लीमा अलपत्र अवस्थामा फेला परेका दुई जना नेपाली किशोरीलाई उद्धार गरी नेपाल ल्याइएको छ ।
मेलम्ची नगरपालिका–१३ फटकशिलामा एक करोड ९९ लाख ५६ हजार ३६५ रुपियाँ लागतमा सुविधासम्पन्न स्वास्थ्य चौकी निर्माण भएको छ । नगरपालिकाको आफ्नै बजेटमा निर्माण सम्पन्न उक्त स्वास्थ्य चौकीको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले उद्घाटन गर्नुभएको छ ।
रुपन्देहीमा रहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को लुम्बिनी प्रदेश कार्यालयलाई दाङमा लैजान खोजिएको भन्दै यहाँका कर्मचारी विरोधमा उत्रेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा