उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालको ऊर्जा क्षेत्रमा सहयोग पु¥याएका एसियाली विकास बैंक (एडीबी) लाई धन्यवाद दिँदै आगामी दिनमा सहयोग निरन्तर हुनेमा आशावादी रहेको बताउनुभएको छ ।
हिमाली जिल्ला म्याग्दीको धवलागिरी गाउँपालिका–३, मुनाको बन्चरेडाँडा क्षेत्रमा विश्वमै दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) भेटिएको छ । म्याग्दी जिल्लाको धार्मिक पर्यटकीय स्थल मालिका धुरीबाट फर्किने क्रममा धवलागिरी गाउँपालिकाका कर्मचारी तेजिन्द्र मगरले रेडपाण्डाको तस्बिर र भिडियो खिच्नु भएको हो ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मानव र वन्यजन्तुबिचको द्वन्द्व घटाउने प्रयास भइरहेको बताउनुभएको छ ।
वीरेन्द्रनगर नगरपालिका–८ की चन्द्रा नेपालीलाई घरमा गृहिणी र घरबाहिर जनप्रतिनिधिको भूमिकामा उभिनु पर्छ । घरव्यवहार उहाँको बाध्यता हो, समाजसेवा रहर ।
करिब छ दशकदेखि सञ्चालन हुँदै आएको सुर्खेतदेखि बर्दिया जोड्ने भुरीगाउँ–तेलपानी सडकको अझैसम्म पनि विस्तार र स्तरोन्नति हुन सकेको छैन ।
बाजुराका नौ वटै स्थानीय तहमा रहेका यहाँका प्रत्येक गाउँबस्तीका ग्रामीण सडक कालोपत्रे गर्नका लागि उपयुक्त भएका छन् ।
कुनै पनि सङ्गठनका निम्ति जनशक्ति व्यवस्थापन सबैभन्दा महत्वपूर्ण पक्ष हो ।
समावेशी शिक्षा शैक्षिक दर्शन हो, जसले सबै विद्यार्थीलाई उनीहरूको शारीरिक, बौद्धिक, सामाजिक, भाषिकलगायत अपाङ्गता र अन्य विविधतालाई सम्बोधन गर्दै समावेशी सिद्धान्तको मर्म अनुसार, समतामूलक आधारमा, मूलधारको शिक्षा प्रणाली
हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो ।
सिरियाली विद्रोहीहरूले राष्ट्रपति बशर अल–असदलाई अपदस्थ गरेका छन् । दुई हप्ताभन्दा कम समयमा प्रमुख शहरहरू सरकारको हातबाट फुत्किएको छ । आइतबार विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेका छन् ।
आजको एक्काइसौँ शताब्दीमा राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक विकासको लागि मानव साधन एउटा ज्यादै महत्वपूर्ण साधन हो ।
बङ्गलादेशको व्यापार घाटा चालू आर्थिक वर्ष सन् २०२४–२५ को पहिलो चार महिना (जुलाई सन् २०२४–जुन २०२५) मा वार्षिक रूपमा झण्डै १२ प्रतिशतले घटेर छ अर्ब ६६ करोड अमेरिकी डलर पुगेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार दमास्कसमा बशर अल–असदलाई सत्ताच्यूत गरेपछि सिरियासँगको सीमामा रहेको असैन्यीकृत बफर जोन ‘कब्जा’ गर्न इजरायली सेनालाई आदेश दिएको बताउनुभएको छ ।
भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ ।
गढीमाई मेला हो कि संस्कृति ? कुनै निश्चित वस्तु, स्थान वा संस्कृतिलाई परिचित गराउनका लागि नियोजित रूपमा एक ठाउँमा मानिसहरूलाई आकर्षित गरिने काम चाहिँ मेला हुन सक्छ ।