मनाङ, फागुन १० गते । मनाङ चामे गाउँपालिका ३ कोतोस्थित छोर्तेन र पृष्ठभूमिमा देखिएको अन्नपूर्ण हिमशृङ्खला । तस्बिरः रासस
लमजुङ, फागुन १० गते । पर्यटकको रोजाइमा पर्ने लमजुङको घले गाऊँ । समुद्र सतहबाट दुई हजार एक सय मिटर उचाइमा अवस्थित यो गाउँ पृथ्वी राजमार्गमा पर्ने तनहुँको डुम्रेबाट ४२ किलोमिटरको दूरीस्थित लमजुङको सदरमुकाम बेंसीशहरबाट २७ किलोमिटर पश्चिम–उत्तर दूरीमा अवस्थित छ । यहाँ एक सय २५ घर परिवार बसोबास गर्छन् । विसं २०५७ देखि १२ वटा घरबाट घरवास कार्यक्रम सुरु गरिएको यस गाउँलाई ग्रामीण पर्यटकीय होमस्टे (घरबास) गाउँका रूपमा विकास गरिएकामा हाल ४० वटा घरमा घरबास कार्यक्रम सञ्चालनमा छन् । यहाँबाट घले गाउँ प्रकृति र संस्कृतिले पर्यटक लोभ्याउँदै , अन्नपूर्ण, हिमालचुली, मनास्लु, लमजुङ, बौद्ध लगायतका हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
जाडो पनि निकै बढेको थियो । हिटरले उसको ओछ्यान राम्ररी तताएको त थियो तर उसको मनमा पुराना स्मृतिले निकै नै चिसो अनुभूति गराइरहेको थियो । रात धेरै छिप्पिइसकेको थियो । वसन्त ओछ्या
जीवनसित जोडिएको पहिलो भाषा हो, मातृभाषा । गर्भावस्था छँदै आमाबाट मातृभाषा सिकाइ सुरु हुने विश्वास गरिन्छ । जन्मेपछि आमा, बुवा, हजुरआमा, हजुरबुवा तथा अभिभावकबाट सिक्ने भाषा मातृभाषा हो । कुनै प
सर्लाहीको ईश्वरपुर नगरपालिका–७, पोखरी टोल निवासी पूर्व शिक्षक विन्देश्वर सिंहको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ ।
जसले देख्यो, सुनौलो सपना, चार किल्ला तोडेर उसैले उन्यो, इन्द्रेणी माला, सैयौँ फूल जोडेर धर्तीको स्वर्ग, छैन
ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको छ । गएराति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा बाग्लो हिमपात भएको हो ।
कमाएर लानेहरूले लगे के ठगी गर्न सक्नेहरूले ठगे के यहीँ छन् ठगेका सबै यत्रत
नेपाली साहित्यको विविध कुञ्जमा कलम चलाउँदै आएकी राधिका कल्पित कथाकारका रूपमा आफूलाई उभ्याउन सफल हुनुभएको छ । २०७७ सालमा ‘बरफका कोइलाहरू’ नामक कवितासङ्ग्रह ल्याएकी क
पुल ! पुल !! सबैको मुखमा पुल मात्र झुन्डेको छ । पुलबारे नबोल्ने कोही छैनन् । हरेकका मुखले पुलको चर्चा गरेकै छन् । यस्तो पुल, उस्तो पुल । “पुल
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
नेपाली साहित्यमा जासुसी उपन्यासका ती प्रारम्भिक दिनहरू थिए, त्यही प्रारम्भिक दिनमा जासुसी उपन्यासको गोरेटोमा हिँडेका दुई जना स्रष्टाले जासुसी उपन्यासको सम्भावनाको बाटो देखे, उनीहरू थिए, दीर्घबाहु अ
गैँडाका लागि चितवन प्रख्यात छ । गैँडा, हात्ती र बाघ अवलोकनकै लागि बर्सेनि हजारौँ पर्यटक चिवतन पुग्छन् । तथापि चितवनका ऐतिहासिक गढी किल्लाको संरक्षण र त्यसको पर्यटकीय विकासले चितवन पर्यटनलाई थप समृद्ध बनाउन सक्ने सम्भावना छ ।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई पथ प्रदर्शक (नेचर गाइड) निःशुल्क गरिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा