भोटखोला गाउँपालिकामा बन्ने एक हजार ६३ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँचमार्ग निर्माण सुरु भएको छ ।
जिल्लाको काठेखोला गाउँपालिकाका महिलाहरूले आलु र अकबरे खुर्सानीको बीउ उत्पादन गर्न सामूहिक खेती थालेका छन् । काठेखोला वडा नं. २ भीमापोखरा, वडा नं. ३ धम्जा र वडा नं. ४ तंग्रामका महिलाहरू समूहमा आबद्ध भएर ‘कार्डिनल जात’को आलु र अकबरे खुर्सानीको बीउ उत्पादनमा जुटेका हुन् ।
जलवायु परिवर्तनका विषयमा पर्वतीय र तटीय मुलुकले झेल्नु परेका समस्या विश्व समुदायसमक्ष प्रस्तुत गर्ने उद्देश्यले आगामी जेठ २ देखि ४ गतेसम्म ‘जलवायु परिवर्तन, पर्वतीय र मानव जीवनको भविष्य’ शीर्षकमा यहाँ आयोजना हुने ‘सगरमाथा संवाद’ को तयारी तीव्र गतिमा प्रारम्भ भएको छ ।
नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीलाई सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र्रको ‘पेइङ क्लिनिक, सिल्भर, गोल्डेन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेज’मा १० प्रतिशत छुट उपलब्ध हुने भएको छ ।
आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस । वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिँदै ‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’ नाराका साथ संसारभर यो दिवस मनाइँदै छ ।
लमजुङ, फागुन १९ गते । लमजुङ क्वहोलासोथार गाउँपालिका ६ स्थित पर्यटकीय पसगाउँ । २५ ओटा घरबास रहेको यहाँ परम्परगत घर, गुरुङ समुदायको वेशभूषा, कला, संस्कार संस्कृतिले पर्यटकलाई आकर्षित गर्ने गरेको छ। तस्बिरः रासस
विराटनगर महानगर कोेशी प्रदेशको एक मात्र महानगरपालिका हो । प्रदेशको राजधानीसमेत रहेको यो महानगर नेपालको राजनीतिमा धेरै जना प्रधानमन्त्री जन्माउने राजनीतिक सहरका रूपमा पनि चिनिन्छ ।
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी एक डलर खरिददर १३९ रुपैयाँ ७० पैसामा खरिद तथा १४० रुपैयाँ ३० पैसामा बिक्री हुने छ भने भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
कैलालीको भजनी नगरपालिकामा दुई वटा काठेपुल जीर्ण भएपछि स्थानीयलाई आवागमनमा समस्या भएको छ ।
बाजुराको बुढीनन्दा नगरपालिका–१०, पाण्डुसैनका मिलन बोहोरा थला परेको झन्डै १८ वर्ष भयो । उहाँ जन्मजात अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । पछिल्लो समय उहाँको अवस्था निर्जीव सरह भएको छ ।
भनिन्छ, हावापानी नमिली खेतीपाती हुँदैन ।
पवित्र सहर प्रयागराजमा महाकुम्भ सफलतापूर्वक सम्पन्न भएको छ ।
प्राकृतिक सुन्दरता, भौगोलिक विविधता, सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरका अधिकांश हिमाल
फागुन २ गते कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा संस्थापन पक्षका ‘११ भाइ’ को बैठकपछि कांग्रेसको आन्तरिक राजनीति थप तरङ्गित हुन पुगेको छ ।
किसान सबैलाई बचाउने जीवन आधार हुन् ।