• ७ वैशाख २०८२, आइतबार

पर्यटकीय पसगाउँ

blog

लमजुङ,  फागुन १९ गते । लमजुङ क्वहोलासोथार गाउँपालिका ६ स्थित पर्यटकीय पसगाउँ । २५ ओटा घरबास रहेको यहाँ परम्परगत घर, गुरुङ समुदायको वेशभूषा, कला, संस्कार संस्कृतिले पर्यटकलाई आकर्षित गर्ने गरेको छ। तस्बिरः रासस