म्याद सकिएको दुई वर्षपछि बेनी नगरपालिका–५ पछैमा रावण पार्क निर्माणको कामले गति लिएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७७ साल फागुनमा धर्म एस कास्यप जेभीले रु एक करोड ७६ लाखमा ठेक्का सम्झौता गरेको रावण पार्क निर्माणकार्यले पछिल्लो दुई महिनायता तीव्रता पाएको हो ।
काठमाडौँ उपत्यकाका नेवार समुदायले दसैँपछिको ठूलो पर्वका रूपमा मनाउने पाहाँचह्रे पर्व आज देशभर छरिएर रहेका संस्थाका प्रतिनिधिले विभिन्न कार्यक्रम गरी देशभरा मनाउँदै छन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित मध्यविन्दु प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको करिब रु १२ करोड लागत र नेपाल हिल्फे संस्थाको रु १८ करोडको लागतमा उक्त भवन निर्माण गरिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा भाषा
वनमा यतिखेर काफल, कोइरालो, बेडु, तिमिलो, ऐँसेलु, चुत्रो, मछाइनोलगायत दर्जनौँ जङ्गली फल लटरम्म फलेका छन् तर बाँदर ग्रामीण किसानको बारीमा गहुँ, केराउ, मुसुरो खान पल्केको छ ।
कञ्चनपुरको दक्षिणी क्षेत्रका विभिन्न स्थानमा ‘कभर कन्डक्टर’ जडान कार्य अगाडि बढाइएको छ ।
रामेछापस्थित मन्थली विमानस्थल यतिबेला सुनसान बनेको छ । अबको केही दिनपछि भने यो विमानस्थलमा उडान र अवतरण गर्न विमान कम्पनीले पालो पर्खनुपर्ने हुन्छ । सरकारले सगरमाथा क्षेत्र
जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–५ को चार हजार ६७० मिटर अग्लो नारा लेकमा जमेको चार फिट हिउँ छिचोलेर स्थानीय बासिन्दा लिमी पुग्नुपर्ने बाध्यता आइलागेको छ । काम विशेषले लिमीको हल्जी गाउँका स्थानीय गाउँ फिर्ता हुनका लागि नाराको हिउँ छिचोलेर जानु परेको हो ।
कर्णालीका ७२ पालिकामा नेपाल टेलिकमले फोरजी सेवा विस्तार गरेको छ । ७९ वटा स्थानीय तह रहेको प्रदेशका अधिकांश पालिकामा फोरजी सेवा पुगिसकेको छ । अब सात वटा पालिका बाँकी छन् ।
रुकुमपश्चिममा बालविवाह बढ्नुको कारण जनचेतनाको कमी नै मुख्य कारण रहेको सरोकारवालाले जनाएका छन् । बुधबार खलङ्गामा समता फाउन्डेसनले आयोजना गरेको यौन तथा प्रजनन
सप्तरीको रूपनी गाउँपालिका–४ स्थित पम्प नहरको डिलमा रहेको एउटा बिजुलीको पोलमा ‘श्री राष्ट्रिय प्राथमिक विद्यालय, विष्णुपुर गाउँपालिका १ खुरहुरिया (उत्तर टोल), स्थापना २०६७’ अङ्कित
मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ६ लोथरमा भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । शुक्रवार बिहान ३ बजेर १५ मिनेटको समयमा दुर्घटना हुँदा म्याजिक गाडीका चालक मकवानपुर राक्सिराङ गाउँपालिका–४ बस्ने ३२ वर्षीय सन्देश कोइरालाको मृत्यु भएको हो ।
लामो समयसम्म गरिबीको चपेटामा परेको नेपाल स्तरोन्नतिको गृहकार्यमा जुटेको छ ।