ग्रामीण पर्यटन प्रवर्द्धनका लागि ओखलढुङ्गाको सबैभन्दा अग्लो थोलेदेम्बा डाँडामा गल्फ महोत्सव हुने भएको छ ।
आकाशमा एक थोपै बादल छैन । घाम चाहिँ छ भनुँ कि छैन भनुँ ! घाम तुवाँलोको सघन जङ्गलभित्र हराइरहेको थियो । कुनै बच्चा मृग झाडीभित्र हराए झँै र मौसमले आफूलाई उदेकलाग्दो आ
गुल्मीको मालिका गाउँपालिका–८ को थानपती आधारभूत विद्यालयले बिद्यालय चलाउन मुस्किल भएपछि शैक्षिक सुधारको अभियानमार्फत चन्दा सङ्कलन गरिरहेको छ ।
बिहानीको उषाको आगमनसँगै सुन्दर अयोध्या नगरीका नारीहरू नगरनजिकको सार्वजनिक इनारमा तामाका जलघडामा जल भर्दै थिए । गहना र आभूषणले सजिएर जलघडा कम्मरमा
जुम्लामा लाखौँ बजेटबाट निर्माण भएका सोलार लिफ्ट सिँचाइ आयोजना अलपत्र परेका छन् । प्रदेश सरकार र पालिकाको बजेटबाट निर्माण भएका लिफ्ट आयोजना अलपत्र भएका हुन् ।
पूर्वको पर्यटकीय गन्तव्यका रूपमा रहेको धनकुटाको भेडेटारमा पछिल्लो समय भारतीय पर्यटक आउने व्रmम बढेकोे छ । भेडेटारनजिकै रहेको नमस्ते
कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी पूर्व (नवलपुरको) तरङ्ग खोलाको पुल निर्माणको काम पुनः सुरु भएको छ । लामो समय अलपत्र बनेको पुल निर्माणको काम अहिले अघि बढेको हो । सात वर्ष अघि पुल निर्माणको काम सुरु भए पनि काम सम्पन्न हुन सकेको थिएन ।
कुनै समय विद्यालय शिक्षाबाट टाढा बस्न रुचाउने चेपाङ महिला हिजोआज विद्यालय शिक्षाको महत्त्व बताउन थालेका पाइएको छ । धादिङको बेनीघाट रोराङ
बाबुराम आचार्यको जन्म विसं १९४४ फागुन २९ काठमाडौँको गौचर सिनामङ्गलमा भएको थियो ।
खप्तड राष्ट्रिय निकुञ्ज बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको सङ्गमस्थलमा रहेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मधेशको विकासमा जातीय विकृति बाधक रहेको बताउनुभएको छ । हलुवाई समाज नेपाल मधेश प्रदेशको प्रथम अधिवेशनलाई शनिबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सुदामा ब्राह्मण कुलमा जन्मेका हुन् । उनका पिताको नाम मटुक हो ।
मनम वाग्लेलाई पुस्तकालय एकदम मन पर्छ ।
शैक्षिक सत्र सुरु भइसक्दा समेत पाठ्यपुस्तक पाइएन भन्ने गुनासो बिगतमा आउने गरेकोमा अब भने त्यस्तो नहुने भएको छ । जनक शिक्षा सामग्री केन्द्रले शैक्षिक सत्र सुरु हुनुभन्दा केही हप्ताअगाडिदेखि नै विद्यालयमा पाठ्यसामग्री पु-याउने व्यवस्था गरेको छ ।
हामीलाई चाहिएका सामान पसलबाट किन्ने गरिन्छ ।