नेपाल बहुप्रकोपीय मुलुक हो । विगतका तुलनामा पछिल्लो समय विपत्का घटनाको आवृति बढ्दै गएको पाइन्छ । नेपालको भौगोलिक बनावट र भौगर्भिक अवस्थितिका कारण पनि विभि
डिग्री क्याम्पस विराटनगरमा प्राणीशास्त्र विषयका एक शोधार्थीले आफ्नो शोधपत्र प्रस्तुत गरिरहँदा केही माछाका वैज्ञानिक नाम अनौठो अथवा भनौँ विदेशी, अङ्ग्रेजी पारामा उच्चारण
सप्तरीको तिरहुत गाउँपालिकामा आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट भएको छ ।गाउँपालिकाको वडा नम्बर १ धनपुरी टोलमा बिहीबार साँझ पूजाका लागि बालिएको दियोबाट आगलागी हुँदा स्थानीय योगेन्द्र यादवको एक घरसहित लाखौंको धनमाल जलेर नष्ट भएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट प्रतियोगिता आज(शुक्रबार)बाट सुरु हुँदै छ । पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा अर्याल फाउन्डेसन स्याङ्जाले पुतलीबजार नगरपालिकाको सहयोग र जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा टि–२० रनिङ कप क्रिकेट प्रतियोगता हुन लागेको हो ।
लुम्बिनी प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ । माघेसङ्क्रान्ती तथा थारु समुदायको माघ पर्वको अवसरमा प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको हो ।
निर्वाचनका लागि आवश्यक ३७ प्रकारका सामग्री खरिद गर्न जिल्ला निर्वाचन कार्यालय सर्लाहीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरसँग सरकार–सरकार (जी–टु–जी) प्रणालीमार्फत सम्झौता गरेको छ ।
जेनजीको आन्दोलनपछि कार्यालयको अभावमा कष्टका साथ काम गर्दै आएको भरतपुर महानगरपालिका अत्याधुनिक नवनिर्मित भवनबाट काम गर्ने भएको छ ।
मगर समुदाय र थारू समुदायले बिहीवार राजधानीमा विविध सांस्कृतिक कार्यक्रमसहित माघेसङ्क्रान्ति र माघीपर्व मनाएका छन् । सङ्व्रmान्तिका दिन देशभर हरेक जाति समुदायले घर घरमा चाकु, तरुललगायत विविध परिकार खाएर उक्त पर्व मनाएका हुन् ।
आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना गुल्मीमा म्याद दुई दिन थप गरिएको छ ।
गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गम स्थल रिडीमा लाग्ने रुरु मेलामा जेट बोटको आकर्षण देखिएको छ ।
फेदीखोला गाउँपालिकाले गाउँघरमा बाँझो रहेका जग्गाको सदुपयोग गर्दै कृषि उत्पादन बढाउने कृषकलाई प्रोत्साहन रकम दिने भएको छ ।
स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।
गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२/८३ को खर्चको अवस्था निराशाजनक देखिएको छ । आर्थिक वर्षको छ महिनामा सरकारले १६ प्रतिशत मात्र बजेट खर्च गरेको छ ।
हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।