ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पिउने पानी र ऊर्जाको प्रमुख स्रोतका रूपमा रहेको हिमशृङ्खलामा जलवायु परितर्वनबाट परेको असर न्यूनीकरण गर्न विश्वसमुदायकै ध्यानाकर्षण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
मधेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले ग्रामीण भेगका विद्यार्थीलाई विपद् सम्बन्धी तालिम दिन सके उद्धारको काम अझ प्रभावकारी हुने बताउनुभएको छ ।
बागमती प्रदेश सभाबाट दुई वटा विधेयक स्वीकृत भएको छ ।
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्रविपरीत भएको बताउनुभएको छ ।
क्यानाडाको जङ्गलमा लागेको डढेलोका कारण यहाँका तीन प्रान्तका २६ हजारभन्दा बढी बासिन्दाहरू विस्थापित भएका छन् । आगो भने अझै नियन्त्रणमा आउन सकेको छैन ।
जलवायु परिवर्तन, विपद् व्यवस्थापन तथा वातावरणका सम्बन्धमा स्थानीय सरकार एक भएर लाग्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानुन व्यवसायीबाट हुने अनुशासनहीन कामलाई सरकारले रोक्ने बताउनुभएको छ ।
अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ नारच्याङको बेंसी गाउँमा पाहुनाको स्वागतका लागि मादले–मारुनी नाच प्रदर्शन गरिएको छ । गाउँपालिका भित्र रहेका पुख्र्यौली नृत्य समूहहरुले मादले–मारुनी नाचको प्रदर्शन गरेका हुन ।
पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले १ करोडसम्म ऋण लिने उद्यमीहरूले अहिले पनि दुःख पाएको बताउनुभएको छ ।
निजी प्रयोजनका लागि दर्ता गरिएका रातो नम्बर प्लेटको सवारीसाधनलाई गण्डकी प्रदेश सरकारले भाडाका सवारीसाधन सरह प्रयोग गर्न दिन लागेको भन्दै यातायात व्यवसायीले गरेको आन्दोलनका कारण यात्रुले सास्ती पाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी वृद्धि गर्दै सबै जातिको अधिकार स्थापना गरी राष्ट्रिय एकताका माध्यमबाट राष्ट्र निर्माणमा जुट्न आग्रह गर्नुभएको छ।
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी चलचित्र टासीको छायाङ्कन सुरु भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।
जिल्लाको मटिहानी नगरपालिकाले बालविवाहलाई निरुत्साहित गर्न विभिन्न किसिमको जनचेतनामूलक कार्यलाई अगाडी बढाउँदै लगेको देखिएको छ ।
सर्लाही र रौतहटको सीमास्थित बागमती नदीको नुनथरमा सोमबार मधेश प्रदेशस्तरीय विपद् प्रतिकार्य अभ्यास गरिएको छ ।
नेपाल अडिटर्स एसाेसिएसन (अडान) को सातौं राष्ट्रिय महाधिवेशन जेठ १६ गतेदेखि १८ गतेसम्म काठमाडौंमा सम्पन्न भएको छ।