समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
आगामी आर्थिक वर्ष बागलुङ नगरका खानेपानी आयोजनाका लागि साढे १० करोड बजेट विनियोजन भएको छ । खानेपानी मन्त्रालयका अनुसार, बागलुङ नगरका खानेपानी योजनालाई बजेट विनियोजन भएको हो ।
एक टुक्रा मात्र एक टुक्रा रोटीको लोभमा एक दिन
कतिपय कृति लेखकका स्वभावगत आशयमा रहेर आँखाले भन्दा आत्माले पढ्नुपर्ने हुन्छ । खिम केसीको ‘लोरी’ गजलसङ्ग्रह यस्तै एउटा कृति हो ।
गुल्मीको मदाने गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति र पोषण मैत्री पालिका घोषणा गरिएको छ । “समुन्नत मदाने, सम्मानित मदाने वासी’’ भन्ने मुख्य नारासहित यस गाउँपालिकालाई एक समारोहका बिच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले “पूर्णखोप सुनिश्चितता, पूर्ण संस्थागत प्रसूति र पूर्ण पोषण मैत्री’’ गाउँपालिका घोषणा गर्नुभएको हो ।
संवत् विक्रमीको २०८१ मङ्सिर महिनाले आधा आयु के निखार्दै थियो, मलाई मध्यनेपालको नवलपरासीका केही भूमि स्पर्श गर्ने सुयोग मिल्यो
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
कालीकोटको रास्कोट नगरपालिकामा रहेको बडिमालिका माध्यमिक विद्यालय कर्णाली प्रदेशकै उत्कृष्ठ विद्यालय बनेको छ । प्रिन्सीपन एसोसियसन अफ नेपाल (पि.ए.एन) ले एक समितिमार्फत गरेको मूल्याङ्कनमा कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा रहेको बडिमालिका माध्यमिक विद्यालय कर्णाली प्रदेशकै उत्कृष्टमा परेको हो ।
तनहुँको म्याग्दे गाउँपालिकाले एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा वितरण गरेको छ । गाउँपालिकाभित्रका एकल महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यसहित गाउँपालिकाले बाख्रा वितरण गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बकर इदको शुभकामना व्यक्त गर्नुभएको छ ।
मलाई थाहा थिएन कि म कहिलेदेखि बाबासँग भक्तपुरमा बस्न थालेँ ? मलाई यत्ति चाहिँ थाहा थियो कि म बाबासँगै गुरुआमा अमृत्यश्वरी दैवज्ञको घरमा डेरामा बस्थेँ । बाबा स्वयम् थाङ्का कलाकार हुनुहुन्थ्यो ।
बुटवल उपमहानगरपालिका– १५ सेमलारस्थित परोपकार कुञ्ज धाममा भौतिक संरचनाको काम थालिएका छ ।
नेपाली इतिहासमा विजयपुर कुनै समयको एक चर्चित राजधानीका रूपमा उल्लेख छ ।
कम्बोडियाको राजधानी नोमपेन्हपछिको दोस्रो ठुलो सहर स्यामारिपसम्म बैङ्ककबाट यात्रा गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो ।
रुकुमपश्चिममा नागरिक समाज सशक्त नहुँदा बर्सौंदेखि नागरिकका मुद्दा ओझेलमा परेको गुनासो गरिएको छ ।