धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट हेडरेस सुरुङ निर्माण थालिएको छ ।
भेरी लिफ्टिङ आयोजनाको पहुँच मार्ग विस्तार गर्न बाटो खुलेको छ । सरकारले जग्गा भोगाधिकारको अनुमति दिएसँगै पहुँच मार्ग विस्तारको बाटो खुलेको हो । मन्त्रीपरिषद्को बैठकबाट आयोजनाको मुख्य क्षेत्र जोड्ने पहुँच मार्ग निर्माणपूर्वको जग्गा भोगाधिकारको अनुमति दिने निर्णय भएको हो ।
यहाँको हिमा गाउँपालिकाले खानेपानीका मुहानको पहिचान र संरक्षणका विषयमा जलकचहरी आयोजना गरेर गहन छलफल थालेको छ । बढ्दै गरेको जनसङ्ख्या, जथाभाबी वनफँडानी, डढेलोका कारण पानीका स्रोत सुक्दै जान थालेपछि खानेपानीको दिगो समाधानका लागि जल सम्मेलनको आयोजना गरिएको हो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा शनिबार सम्पन्न राष्ट्रियस्तरको खुला महिला–पुरुष १० किलोमिटर ‘मदन भण्डारी कप सडक दौड प्रतियोगिता २०८२’को उपाधि रामजी बस्नेत र पूर्णलक्ष्मी न्यौपानेले जितेका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
अछाम सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लामध्येको एक पहाडी जिल्ला हो । भाषा, साहित्य, कला, ऐतिहासिक महत्वका स्थल, प्राकृतिक विविधता र धार्मिक सम्पदाले पनि अछाम भरिपूर्ण छ । यहाँ रामारोशन क्षेत्र, खप्तड क्षेत्र, बरदादेवी मन्दिर, वैद्यनाथ मन्दिर, बिम्कोट दरबार, मङ्गलसेन दरबार, विनायकका पञ्चदेवल, दर्नाका देवल, बान्नीगढी, जयगढ, बयलपाटा आदि धार्मिक तथा पर्यटकीय महìव बोकेका स्थान छन् ।
भारतमा कोरोना सङक्रमण फैलिरहेका बेला सीमानाका झुलाघाट स्वास्थ्य केन्द्रमा कोरोना परीक्षण गर्ने किट अभाव भएको छ । नाकामा होल्डिङ सेन्टरसमेत छैन । त्यसमाथि जनशक्ति र उपकरण अभाव हुँदा थप समस्या सिर्जना भएको छ ।
सुदूरपश्चिम प्रदेशको बैतडीमा छाउपडीका कारणले भन्दा बढी भिडबाट लडेर महिलाको मृत्यु तथा अङ्गभङ्ग हुने गरेका छन् । छाउपडी गोठभन्दा घाँस काट्ने क्रममा हप्तैपिच्छे भिरबाट लडेर गम्भीर घाइते भएर अस्पतालको शय्यामा छटपटाउनुपर्ने अवस्था रहेका छन् ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ ।
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । २०४६ सालयता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च राजनीतिक व्यक्तिमाथि भ्रष्टाचारको विषयमा मुद्दा दायर गरेको
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि १९६४ अर्बको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको छ ।
कुनै पनि व्यवस्था व्यक्तिको निगाहबाट प्राप्त उपहार होइन ।
राजनीतिक तहका दुई पात्रमाथि अहिले एकै पटक प्रश्न उठाइएको छ । निकै पुरानो मुद्दामा पूर्वप्रधानमन्त्री मा
नेपाली भाषा साहित्यका साधक विजय चालिसे अब हामीमाझ रहनुभएन ।