फ्रान्सेली इतिहासकार प्रो. सिल्भा लेभीले तिब्बतको इतिहासबाट राजकुमारी भृकुटीलाई अंशुवर्माकी छोरी जस्तो इङ्गित गरेका तथा पाटनमा तीन/चार सय वर्ष पहिलेदेखि ढलौटको काम हुने भएको हुँदा अरनिको पाटनमा जन्मेका हुन सक्ने भनाइले इतिहासकारहरू अलमलिए । दुवै विभूतिका बारे इतिहासकार र लेखकहरूले आआफ्नै ढङ्गले प्रस्तुति गरे; जुन यसप्रकार छ :
सुनसरीको वराहक्षेत्र नगरपालिका-८, शुक्रबारेबाट २५ केजी लागुऔषध गाजा बरामद भएको छ। सुनसरी प्रहरीले गाजा सहित एक युवकलाई पक्राउ गरेको छ।
जुम्लाको तिला गाउँपालिकामा घरमा आगलागी हुँदा १५ वर्षका बालक क्षितिज खत्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार घटना गएराति तिला गाउँपालिका–३ मा भएको हो।
त्यो दिन मैले पैला बोलाकी,” मेरो कुरो पन्छाउँदै उसले भन्यो, “तिमीले हैन, मैले ।” जहाँ जहाँ हामी भेटिन्थ्यौँ, कसरी तिमीले ? मैले हो, होइन तिमीले । हामी निष्कर्षविहीन छुट्थ्यौँ । अविस्मरणीय त्यो भेट बिनागाँठोको दाम्लो भयो । निर्णयविन्दु आएन । हुन त निर्णय नभए भेटको के अर्थ तर हामी दुईमध्ये पहिला कसले बोलाएको थियो ? चरण चरण छलफल हुुन्थ्यो । उसले हार्न अस्वीकार गर्नुु, म पनि के कम !
जिल्लाको सदरमुकाम सिमकोट गाउँपालिका–५ र ६ का स्थानीय तथा बजार क्षेत्रका उपभोक्ताका लागि खानेपानी आपूर्ति गर्न मुहानमा प्लास्टिक बिछ्याएर इन्टेकमा पानी खसालिने गरिएको छ।
पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार योजनामा पर्ने मादी नदीमाथि निर्माणाधीन चार लेनको पुलको करिब ८० प्रतिशत काम सम्पन्न भएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने उक्त पुल निर्माणले अहिले तीव्रता पाएको छ ।
मानव सूचाङ्कका आधारमा बाजुरा देशकै ७७औँ स्थानमा पर्दछ। यहाँका अधिकांश गाउँ बस्तीमा स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, पुल लगायतका भौतिक पूर्वाधारको निकै अभाव छ।
यो धर्ती कमजोरका लागि होइन भन्ने बुझ्न पनि तिमीले आगो छुनु पर्छ, जब तिमीले जीवन नामको
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले ज्यानसम्बन्धी कसुरमा पक्राउ गरेसँगै बैठक बसेको हो। सचिवालय बैठकमा अब आन्दोलनको रणनीति तय गर्ने योजना रहेको छ।
नेकपा एमालेका नेताहरूले पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि सरकारको गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै कडा आपत्ति जनाएका छन्।
शीतको थोपा सरी ढलपल देख्छु लजायौ कि क्या हो अलमल देख्छु
बालबालिका भविष्य हुन् । समृद्ध, सक्षम र देश निर्माणमा यिनै बालबालिकाले भविष्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा दुईमत छैन । त्यसैले पनि उनीहरूको शारीरिक, मानसिक अवस्थाको निगरानी उचित तरिकाले गर्ने मात्र होइन कि शिक्षा, स्वास्थ्य र पोषणका बारेमा उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । बाल्यकाल पूर्ण रूपमा परनिर्भर हुने भएकाले प्रत्येक बालबालिकाको शारीरिक, मानसिक, बौद्धिक र सामाजिक विकास तथा वृद्धि स्वस्थकर हुन जरुरी छ ।
‘पोस्ट–मोडर्न’ दृष्टिकोणले कुनै एक सार्वभौमिक सत्य, केन्द्र, वाद, मान्यता, सिद्धान्त वा शैलीमा विश्वास नगर्ने भएकाले यसलाई एक बहुलवादी धार मानिन्छ । यसले सत्य कहिल्यै पनि पूर्ण, शाश्वत र स्थिर नहुने बरु यो अपूर्ण, सापेक्षित, परिवर्तनशील एवं विनिर्मित भइरहने प्रकृतिको हुन्छ भन्ने कुरामा विश्वास गर्दछ । साहित्यमा यो एक परम्परा विरोधी, सुधारवादी र नवीन शैलीको प्रयोग गर्ने लेखनशैली हो । यसले इतिहा
नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएका कानुनी दफाहरुको कुनै आधार नभएको दाबी गर्नुभएको छ।
अधिकृतमा नाम निस्किएपछि पूर्वसेवाकालीन तालिम लिएर कर्णाली अञ्चलको दुर्गम हिमाली जिल्ला मुगुतर्फ लागेको थिएँ । त्यो समय २५ वर्षअघिको हो । कृषि विकास बैङ्कको मुगु जिल्लाको शाखा प्रबन्धक भएर जानु मेरा निम्ति अवसर त छँदै थियो सँगसँगै चुनौती पनि ।