डढेलो नियन्त्रणका लागि बाँके राष्ट्रिय निकुञ्जले दुई हजार किलोमिटर अग्नि रेखा निर्माण गरेको छ ।
बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हाल दुई वडाको मतगणना सम्पन्न भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको वडा न १ र २ को मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
चलचित्र ‘बोक्सीको घर’ यतिबेला देशभरका हलमा सफलताका साथ प्रदर्शन भइरहेको छ ।
वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको दोस्रोे खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित भएको छ ।
एमालेका भण्डारीले ७५७ मत ल्याउनुभएका छ । कांग्रेसका अभिषेक सिंहले ३८० मत पाउँदा नेकपा (माओवादी केन्द्र)का जनक बुढाले २२६ मत पाउनुभएको छ ।
इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । फाकफोकथुम गाउँपालिका–१ र २ को दुई हजार आठ सय ३६ मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार एक सय ४५ मत प्राप्त गर्नुभएको छ ।
नेपालकी सुष्मा श्रेष्ठले आइतबार २० औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा स्वर्ण पदक जितेकी छन् ।
महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले नेपालगन्जमा काँसको ढकिया र थाकलको पत्ताबाट झोला बनाउने सिपमुलक तालिम सुरु भएको छ ।
इजरायल र हमासबीच जारी युद्धले विश्वव्यापी आर्थिक भावनामा पारेको असरबारे सङ्केत गर्दै साउदी अरबले क्षेत्रीय ’स्थिरता’का लागि आइतबार आह्वान गरेको छ ।
प्रारम्भिक नतिजामा कांग्रेसका डम्बर खड्काले अग्रता लिनुभएको छ। उहाँले ६५७ मत ल्याउनुभएको छ। एमालेका सुहाङ नेम्वाङले ५३४ मत पाउनुभएको छ भने स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १२७ मत ल्याउनुभएको छ।
तुलसीपुर उपमहानगरपालिका १३ मा जङ्गल बिचमा रहेका बस्तीमा फुसका छाना हटाएर जस्ताको व्यवस्थापन गरिएको हो ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-६ बुडोलडाँडाका गगनराज श्रेष्ठले इनारको पानीलाई फिल्टर गरेर पिउन थालेको वर्षौ भयो । घरनजिकै सामूहिक धारा भए पनि पालो कुरेर थाप्नुपर्ने बाध्यताका कारण उहाँले ईनारकै पानी प्रयोग गर्दै आउनुभएको थियो ।
खाद्य अधिकार अभियन्ताको दुई दिनसम्म नेपालगन्जमा सञ्चालन भएको राष्ट्रिय सम्मेलनले खाद्य अधिकार सुनिश्चितताका लागि विभिन्न १७ बुँदे नेपालगन्ज घोषणापत्र जारी गरेको छ।
राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई पनि गणना गर्दा हाल हुँदै गरेको नेपालमा चौथो सम्मेलन हो । सन् २०१७ र २०१९ का सम्मेलन बढी अनुभव बटुल्न र केही हदसम्म वित्तीय स्रोत जुटाउन सफल भए पनि सन्तोषप्रद रहेनन् ।
बझाङमा मतगणना सुरु भएको छ । आइतबार दिउँसोबाट बझाङ प्रदेश सभा १ को मतगणना सुरु भएको हो ।