प्रतिबन्धित लागुऔषध ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले दुई भारतीयसहित चार जनालाई पक्राउ गरेको छ ।
लोकतान्त्रिक प्रणालीमा ताजा जनादेश नै शासनको मुख्य आधार हो । जननिर्वाचित संस्थाको सहभागिताबिना कुनै कर लगाउन पाइँदैन भन्ने बेलायतीले दुई शताब्दीअघि विकसित गरेको धारणाबाटै निर्वाचनको जग बसेको हो । बेलायतमा कानुन संसद्ले बनाउँथ्यो । सरकार निर्माण पनि संसद्बाटै हुन्थ्यो । यही संसदीय प्रणाली धेरैतिर विस्तार भयो । नेपालले संसदीय प्रणालीमै सङ्घीय
बिमाको अवधारणा निकै पुरानो र प्राचीन हो । आगलागी, रोग, दुर्घटना, प्राकृतिक विपत्तिलगायतका आपत्कालीन अवस्थाको क्षतिबाट जोगिन यसको आविष्कार गरिएको हो । सुरुमा यो सामूहिक सहयोगका रूपमा हजारौँ वर्षपूर्व आरम्भ भएको पाइन्छ । विश्वमा बिमाको प्रारम्भ करिब चार हजार वर्षपूर्व भएको अनुमान गरिन्छ । बिमाको इतिहास नियाल्दा बाबिलोनका व्यापारीले हम्मुरा
गुल्मीको रेसुङ्गा नगरपालिका–८ बसपार्कको सुजता अटो वर्कसपमा सोमबार बिहान भएको आगलागीबाट ६० लाख रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
यो साता विश्वले मानव अधिकार दिवस र सबैका लागि स्वास्थ्य दिवस मनाएको छ । यी दिवसले प्रत्येक व्यक्तिका अविच्छिन्न नागरिक, राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित नागरिक स्वास्थ्यको मौलिक अधिकारलाई पुनः पुष्टि गर्छन् । यस वर्षको मानव अधिकार दिवसको नारा ‘हाम्रा दैनिक आवश्यकताहरू’ ले मानव अधिकारहरू हाम्रो दैनन्दिन जीवन
माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ ।
१२० वर्ष अघिको गोर्खापत्र
तम्घासस्थित स्टार युवा क्लबको आयोजनामा गुल्मीमा मङ्गलबारदेखि जिल्लास्थित माध्यमिक विद्यालयस्तरीय (कक्षा १० सम्म) छात्र फुटबल प्रतियोगिता सुरु हुँदैछ ।
आजको राशिफल
युवा कलाकार मुकेश श्रेष्ठको ‘भैरवभाव’ एकल चित्रकला प्रदर्शनी सुरु भएको छ । दरबारमार्गस्थित ग्यालरी १०८ मा उहाँको भैरव शृङ्खलामा उपत्यकाका विभिन्न क्षेत्रमा स्थापित रक्षा र न्यायका देवताका रूपमा परिचित भैरवको चित्रकलाको प्रदर्शनी भइरहेका छन् ।
गुल्मीको मालिका गाउँपालिकाले चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार आठ वटै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ ।
ग्रान्डमास्टर दिवाकर महर्जन अभिनीत ‘ज्यापू दाइ’ शीर्षकको गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ । ललितपुरस्थित यलमुल गार्डेनमा आइतबार साँझ भएको कार्यक्रममा नेपाल भाषाको सो गीत र म्युजिक भिडियो सार्वजनिक गरिएको हो । सो गीतमा निशा देसारको स्वर रहेको छ । चन्देश्वर महर्जनले रचना गर्नुभएको गीतमा जुगल डङ्गोलको सङ्गीत र सङ्गीत संयोजन रहेको छ ।
सर्लाहीमा जन्मनुभएका सम्राट दास चलचित्र क्षेत्रमा उदाउँदो कलाकारका रूपमा स्थापित बन्ने सपना बोकेर यस क्षेत्रमा लाग्नुभएको छ । यात्रा सङ्घर्ष, त्याग र सपनाप्रतिको अटुट विश्वासले भरिएका उहाँका कथाले आजका हजारौँ युवाको प्रतिनिधित्व गर्छ ।
गुल्मीको रेसुङ्गा नगरपालिकाले तीन करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । यस नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिकसम्म तीन करोड ५१ लाख ५७ हजार २१८ रुपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिनुभयो ।
चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित सदरमुकाम चौतारा बजारको टुँडिखेलमा निर्माणाधीन मिनी रङ्गशालाको निर्माण कार्य पुनः रोकिने अवस्थामा पुगेको छ ।