शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालमा विदेशी विश्वविद्यालयको पढाइ सञ्चालन गरिरहेका शिक्षण संस्थाको शैक्षिक क्रियाकलापमा कडाइ गरेको छ । विदेशी डिग्री प्रदान गर्ने ना
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिक–प्रहरीको सम्बन्ध सुमधुर हुनु अपरिहार्य रहेको बताउनुभएको छ । गत भदौ २३–२४ गते नवयुवा (जेनजी) आन्दोलनका व्रmममा क्षतिग्रस्त कोटेश्वर
विदेशी लगानी ल्याउन र फिर्ता लैजान अब राष्ट्र बैङ्कको अनुमति नचाहिने भएको छ । लगानीमैत्री वातावरण बनाउने लक्ष्यसहित नेपाल राष्ट्र बैङ्कले विदेशी लगानी नीति थप खुकुलो बनाएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले देशभर चुनावी वातावरण बनिरहेको बताउनुभएको छ । तमु ल्होसार मूल आयोजक समितिद्वारा मङ्गलबार राजधानीमा आयोजित गुरुङ समुदायको राष्ट्रिय पर्व तमु ल्होसार महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन र सेवा प्रवाहलाई सुदृढीकरण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताउनुभएको छ।
नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
राष्ट्रिय दलित पत्रकार संघ, नेपाल बागमती प्रदेशको अध्यक्षमा पत्रकार वसन्त परियार चयन हुनुभएको छ । संघको मंगलबार आयोजित प्रथम अधिवेशनले परियारको नेतृत्वमा १९ सदस्य समिति चयन गरेको हो ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस निर्वाचनबाट नभाग्ने बताउनुभएको छ। मोरङ समाज काठमाडौँको वार्षिक साधारणसभालाई आज उद्घाटन गर्दै उहाँले सरकारले निर्वाचनको आवश्यक वातावरण बनाए कांग्रेस निर्वाचनबाट नभाग्ने बताउनुभयो।
कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना प्रतिवादीलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ । नाम तथा पहिचान परिवर्तन गरेर लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
गोरखापत्र संस्थानको प्रकाशन साहित्यिक पत्रिका मधुपर्कको सुदूरपश्चिम र कर्णाली विशेषाङ्कको धनगढीमा विमोचन गरिएकोे छ ।
दाङको तुलसीपुर उपमहनगरपालिका–६ गोलौराका एक युवकलाई चारी गरेको रु ६५ लाख १७ हजार रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
ताप्लेजुङमा गुरुङ समुदायले तमू ल्होसार भव्यरुपमा मनाएका छन्। गुरुङ समुदायले सम्वत् फेरिएको रुपमा नयाँ वर्षलाई स्वागत गर्दै मङ्गलबार ‘तमू ल्होसार’ मनाएका हुन्।
मालपोत कार्यालय ताप्लेजुङले पाँच महिनाको अवधिमा एक करोड दश लाख रुपियाँ बढी राजस्व सङ्कलन गरेको छ।
ठेकी र मदानी काखीमा च्यापेर हिँड्दै गर्नुभएकी ललितपुरकी देवकुमारी गुरुङलाई नियाल्ने निकै थिए ।
मधेश प्रदेशमा बालविवाहको अवस्था भयावह रहेको भन्दै नियन्त्रणका लागि जनचेतनाको साथै छोराछोरीलाई शिक्षित बनाउनु पर्ने बक्ताहरुले बताएका छन् ।