कोहलपुर नगरपालिकाले होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका भूमिहीन सुकुमवासी तथा भूमिहीन दलित परिवारलाई झुल वितरण गरेको छ । अत्यधिक
टोखा नगरपालिकाले उपभोक्ताको हित संरक्षण र बजार व्यवस्थापनका लागि सुरु गरेको बजार अनुगमनका क्रममा ४६ पसललाई कारबाही गरेको छ । ‘टोखा नगरपालिका बजार अनुगमन निर्देशिका, २०७५’ बमोजिम वैशाख २५ गतेदेखि नगरभित्रका ११ वटै वडामा बजार अनुगमन गरेको थियो ।
नेपाल विद्युत् प्राधिकरणको पूर्णस्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेडले सुरुङ निर्माणका लागि आर।के। हाइड्रो इञ्जिनियरिङ एण्ड एशोसिएट्स प्रालि काठमाडाँैसँग ठेक्का सम्झौता गरेको छ ।
धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मङ्गलबार मोतियाविन्दु भएका ४२ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘जलस्रोत विधेयक २०८३’ को मस्यौदा परिमार्जन पूरा गर्दै त्यसलाई स्वीकृतिका लागि अघि बढाउने तयारी गरेको हो ।
प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने जनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।
डोल्पामा लेक लागेर एक किशोरीको मृत्यु भएको छ । जुम्लाको गुठिचौर गाउँपालिका–१ मणीगाउँकी १७ वर्षीया मन्जली रोकायाको मृत्यु भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ । उहाँले सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको वर्तमान सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । यस कार्यक्रमले मुलुकमा सुशासन, प्रविधिमैत्री प्रशासन र आर्थि
गुल्मीको तम्घासमा ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड २०८१’ सम्बन्धी अन्तरक्रिया गरिएको छ।
प्रहरीले पशुपंक्षीसम्बन्धी कसुर दस जनालाई पक्राउ गरेको छ । मासु खाने प्रयोजनका लागि जिउँदो गोरु काटीरहेको अवस्थामा प्रहरीले पश्चिम बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ३ घोसाखानीबाट उनीहरुलाई पक्राउ गरेको हो ।
सप्तरीको राजविराज बजारमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा विभिन्न मासु पसल तथा मिठाई उद्योगबाट खान अयोग्य कुहिएको मासु, बासी खाद्य सामग्री तथा सरसफाइमा गम्भीर लापरबाही फेला परेको छ ।
१. राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम संसद्को दुवै सदनसमक्ष कहिले प्रस्तुत गरियो ? विसं २०८३ वैशाख २८ नीति तथा कार्यक्रम २०८३ का प्रमुख तथ्यहरू
संसारको सातौँ अग्लो धौलागिरि हिमालको पहिलो आरोहण भएको ६६ वर्ष पूरा भएको छ । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालमा पहिलोपटक मानव पाइला परेको दिनको सम्झनामा आज आरोहण दिवस मनाइएको छ ।
एकल कर प्रशासनको दायरा १. एकल कर प्रशासन भनेको के हो ? एकल कर प्रशासनको दायरामा समावेश भएका कर उल्लेख गर्दै नेपालको सङ्घीय शासनव्यवस्थामा एकल कर प्रशासनको आवश्यकता र औचित्यबारे तर्क गर्नुहोस् । साथै एकल कर प्रशासन सञ्चालनमा देखा परेका समस्याहरू पहिचान गर्नुहोस् । प्रदेश तथा स्थानीय तहको एकल अधिकारको सूचीमा रहेका करको प्रशासनमा कुनै एक तहको सरकारको भूमिका रहने प्रशासकीय प्रबन्ध नै एकल कर प्रशासन हो । यस्तो प्रबन्धमा कुनै एक तहको सरकारले करको दर, दायरा र सङ्कल