• १५ वैशाख २०८१, शनिबार

हाम्रो सम्पदा

नारायणगढ ईश्वरी माई मन्दिर(फोटो फिचर)

blog

भरतपुर, फागुन १२ गते । भरतपुर उपमहानगरपालिका– १ पुलचोकमा अवस्थित प्रख्यात ईश्वरी माईको मन्दिर । नारायणगढको नारायणी नदीको पुग्नु अगावै पुलचोकको उत्तरतर्फको सडकको केही दुरीमा बायाँतर्फ यो प्यागोडा शैलीको ईश्वरी माईको मन्दिर रहेको छ ।

यस मन्दिरका पुजारी अनुसार यहाँ विशेष गरी दशैँमा श्रध्दालुहरुको भीड लाग्ने गर्दछ। साथै मन्दिरमा दैनिक नित्य पूजा समेत हुने गर्दछ ।

 


नारायणगढ ईश्वरी माई मन्दिर(फोटो फिचर) नारायणगढ ईश्वरी माई मन्दिर(फोटो फिचर) नारायणगढ ईश्वरी माई मन्दिर(फोटो फिचर) नारायणगढ ईश्वरी माई मन्दिर(फोटो फिचर)