शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौँ, भदौ ८ गते । काठमाडौँ हनुमान ढोका परिसरमा गणेशस्थान अर्थात् मरु टोलमा रहेको महाकाल भगवानको निकै नै कलात्मक शैलीको आकर्षक प्राचीन मूर्ति। यो मूर्ति गणेशस्थानबाट मरु टोल जाँदा प्राचीन विश्वेश्वर महादेवको मन्दिर नजिक रहेको चैत्यको पछाडि घरको पेटी अर्थात् खुला आकाश मुनि रहेको छ। 
कालो प्रस्तरको यस मूर्तिमा २० वटा टाउकोको मालाको आकारमा झुन्डिएको छ। दुवै हातमा बज्र लिएको यस मूर्ति निकै नै प्राचित भए तापनि यसको कुनै अभिलेख नभएको स्थानीयवासीहरु बताउनु हुन्छ।




.jpg) 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                -original-thumb.jpg) 
                                                -original-thumb.jpg) 
                                                -original-thumb.jpg) 
                                                -original-thumb.jpg) 
                                                -original-thumb.jpg) 
                                                -original-thumb.jpg) 
                                                -original-thumb.jpg) 
                                                -original-thumb.jpg)