शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
चितवनको राप्ती नगरपालिका–१३ गुन्दीस्थित भण्डारा–मलेखु चेपाङ मार्गमा रहेको सानो झरना । प्रचारप्रसारको अभावमा यस क्षेत्रमा रहेका प्राकृतिक सम्पदा ओझेलमा परेका छन् । तस्बिरः कृष्ण आचार्य/रासस