शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङको दुर्गमबस्ती मलम्पारमा पुगेको सडक । सडक सञ्जाल पुगेपछि यहाँका स्थानीयलाई सदरमुकाम आउन जान र गाउँपालिकाको केन्द्र पुग्नका लागि सहज भएको छ । तस्बिर : कमल खत्री/रासस