• २४ असार २०८१, सोमबार

सोलुखुम्बुका हिमाल कालापत्थरमा परिणत

blog

सल्लेरी (सोलुखुम्बु), माघ २  गते । समयमा हिमपात नहुँदा हिमाली जिल्ला सोलुखुम्बुका सेता हिमालहरु क्रमशः कालो बन्दै । समयमा हिमपात तथा वर्षात् नहुँदा सधैँजसो चाँदी झैँ टलक्क टल्किने सेता हिमालहरु कालापत्थरमा परिणत हुँदै गएका हुन् । तस्बिर : सुवास विश्वकर्मा/रासस