• २४ वैशाख २०८१, सोमबार

नेपाली सेनाले माग्यो २२९ जना अधिकृत

blog

काठमाडौँ, कात्तिक १७ गते । नेपाली सेनाले २२९ जना अधिकृत क्याडेट पदमा भर्ना आव्हान गरेको छ । सेनाले शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै २२९ जना सहायक सेनानीका लागि आवेदन खुल्ला गरेको छ । 

जसमा खुल्ला १२२, महिला १७, जनजाति ३३, मधेसी २७, दलित १५, पिछडिएको क्षेत्रबाट ३ र सेनाका परिवारबाट १२ जनालाई छनौट गर्ने सूचनामा उल्लेख छ ।  

सूचना हेर्नुहोला: