• २९ वैशाख २०८२, सोमबार

आज एमालेको चियापान

blog

काठमाडौँ, कात्तिक १५ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आज दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने चियापान कार्यक्रमका लागि राजनीतिक दलका नेता, कूटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्तालाई निम्तो गरिएको पार्टी सचिवालयले जनाएको छ ।