शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
खाँदबारी, कात्तिक ९ गते । सङ्खुवासभाको खाँदबारी बजारमा गाइनेको गीतमा मन्त्रमुग्ध एक वृद्धा । भोजपुर जिल्लाबाट आएका यी गाइनेहरू जिल्लाको खाँदबारी, चैनपुर र छिमेकी जिल्लाहरूमा गएर सारङ्गी रेटी गीत गाएर परम्परा जोगाउँदै जीविकोपार्जन गर्ने गर्दछन् । तस्बिर : सुजन बज्राचार्य/रासस