• ३० वैशाख २०८२, मङ्गलबार

देवघाटधामस्थित धर्मशालामा आएन दसैँ

blog

चितवनको भरतपुर महानगरपालिका –१ देवघाटधामस्थित धर्मशालामा रहेका वृद्धवृद्धा । आफन्त भेट्न नआउँदा आफूहरुलाई दसैँ आएको अनुभूति नभएको उहाँहरुको भनाइ छ । तस्विरः कृष्ण आचार्य, रासस