• ३१ वैशाख २०८२, बुधबार

सामाजिक सञ्जाल प्रयोगमा संवेदनशीलता अपनाउन काउन्सिलको आग्रह

blog

काठमाडौँ, असोज १८ गते । प्रेस काउन्सिल नेपालले फेसबुक, ट्विटर, युट्युब, टिकटक जस्ता सामाजिक सञ्जालको प्रयोगको दुरुपयोग भएको बताउँदै यसको प्रयोगमा संवेदनशीलता अपनाउन आग्रह गरेको छ । 

पछिल्लो समयमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति सुरक्षामा नै असर गर्ने खालका गतिविधिहरू भइरहेकाप्रति बुधवार प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले चिन्ता व्यक्त गरेको छ । 

प्रेस विज्ञप्ति :