शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जाजरकोट , असोज १६ गते । उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाको ‘धो ’ मा खोलाको किनारमा चर्दै गरेका चौरीहरु । यहाँको ढुवानी गर्ने मुख्य यातायातका साधन नै चौरी हुन । तस्बिर : हेमन्त केसी/रासस