• १४ मंसिर २०८१, शुक्रबार

घुन्सा दुर्घटनामा दिवङ्गतहरूको स्मरणमा बनाइएका सालिक

blog

२०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा २४ संरक्षणविदहरुको निधन धएको थियो । तस्बिर : दिलकुमार लिम्बू, रासस

फुङ्लिङ, असोज ७  गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका—४ भिन्तुना डाँडामा रहेको श्री एयरलाइन्सको हेलिकप्टर घुन्सा दुर्घटनामा तत्कालीन वन तथा भू–संरक्षण राज्य मन्त्री गोपाल राई सहितका २४ जना  दिवंगत संरक्षणविदहरुको सालिक । 

२०६३ साल असोज ७ गते आजकै दिन ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा २४ संरक्षणविदहरुको निधन धएको थियो ।