• १५ असार २०८१, शनिबार

कटहर बिक्री गर्दै

blog

स्याङ्जा, साउन ३१ गते । स्याङ्जाको पुतलीबजार नगरपालिका–११, मायाटारी स्थित सिद्धार्थ राजमार्गको छेउमा ३९ वर्षीय जमुना रुचालले बिक्रीका लागि राखेका रुख कटहर । रुचालले स्थानीय कृषकका घरमा फलेका कटर खरिद गरेर प्रतिकिलो रु ४० मा बिक्री गर्दै आउनुुभएको छ । तस्बीरः रासस